कोशीका सभामुखलाई बदनाम गराएर राजीनामा

१६ साउन, विराटनगर । सत्तारुढ गठबन्धनले कोशी प्रदेशसभा सभामुख बाबुराम गौतमलाई बदनाम गराएर राजीनामा गर्न लगाएको छ । यसअघि २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखकै हैसियतमा हस्ताक्षर गरेका कारण सर्वोच्च अदालतमा मुद्दा पर्‍यो र सर्वोच्चले उनको समर्थन संविधान विपरीत ठहर गरेपछि गौतममाथि पदीय मर्यादा कायम गर्न नसकेको आरोप लागेको छ […]

सम्बन्धित सामग्री

यौन दुव्र्यवहारको ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा

टोकियो, १८ फागुन  । सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर) ले शुक्रबार राजीनामा दिएका छन्। एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरू गरेको आरोप लगाएको छ । पत्रकारका अगाडि आसु पुछ्दै आरोपले आफ्नो बदनाम भएको र आफ्ना […]

कोही व्यक्तिका निम्ति सिंगो पार्टीलाई बदनाम गर्न मिल्दैन : प्रदीप पौडेल

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले कोही व्यक्तिका निम्ति सिंगो पार्टीपंक्तिलाई बदनाम गर्न नहुने बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिले पार्टीबाट राजीनामा गर्दा उपयुक्त हुन्थ्यो । त्यसो नभइसकेपछि हामीले पार्टीले नै निलम्बन गरेर अघि बढ्दा छानबिनलाई सहयोग पुग्छ भनेका हौं । अहिले कोही व्यक्ति दोषी करार नभए […]

सफलले बदनाम गरे : चालिसे

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताएका छन् । सफलले आइतबार बिहान रातोपाटीलाई फोन गरेर गौतम निकटका चालिसेले कृष्णगोपाल बञ्जरालाई भेटेर सुरक्षा थ्रेटसहित अपहरण गर्नेसम्मको धम्की दिएको बताएका थिए । तर चालिसेले सफलको दावीमा सत्यता नभएको भन्दै त्यस्तो धम्की आफुले नदिएको प्रतिकृया दिए । ‘उहाँले लगाएको आरोपमा कुनै सत्यता छैन, यसमा बदनाम गर्ने आशयमात्रै दे

यसकारण मागियो पाकिस्तानी प्रधानमन्त्री खानको राजीनामा

एजेन्सी – पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ । उच्च तहको अन्तराष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरुको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लीग नवाज (पीएमएल-एन) ले प्रधानमन्त्री खानको राजीनामा माग गरेको हो। प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख […]

न्यायाधीशहरूले भने–राणाले राजीनामा दिनुको विकल्प छैन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायालय बदनाम भएको भन्दै राजीनामा दिनुको विकल्प नभएको सर्वोच्च अदालतका न्यायाधीशहरूले निष्कर्ष निकालेका छन्।

म बदनाम हुन चाहिनः उद्योग मन्त्री हमाल

उद्योग मन्त्री गजेन्द्र हमालले आज राजीनामा दिँदै छन्। उनले आफूमाथि लागेको आरोपका कारण बदनाम बन्न नसक्ने भन्दै राजीनामा दिने निर्णयमा पुगेको बताए। यसै बिषयमा नागरिककर्मी देवेन्द्र बस्नेतले राजीनामा दिन थालेका मन्त्री हमालसँग संक्षिप्त कुराकानी गरेका छन्।...

मन्त्री बनेको तेस्रो दिनमै राजीनामा दिँदै हमाल

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिने बताएका छन्। थाहाखबरसँगको कुराकानीमा उनले आफू र कांग्रेसलाई बदनाम  गरिएको भन्दै राजीनामा दिन लागेको जानकारी दिए। ‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें। आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु । ४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेऊ भनेर दबाब पनि आएको छ तर राजीनामा दिन्छु।’हमाल

मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : लोसपा

जनकपुरधाम : प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ।मुख्यमन्त्री राउतले संघीयतालाई बदनाम गराएको आरोप लगाउँदै लोसपाले राजीनामा मागेको हो। लोसपाका सांसद उपेन्द्र महताले आज बसेको लोसपा संसदीय दलको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग्ने विषयमा छलफल भएको बताए।उनले मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयबाट फाइल नियन्त्रणमा ल

मुख्यमन्त्री राउतको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को बदनाम गरेको भन्दै उनको राजीनामा माग गरिएको छ । मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेकाले मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा माग दिनका लागि दबाबस्वरुप विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।बिहीबार कलैयामा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भ्रातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घ बाराले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै प्रदर्शन गरे । विद्यार्थी सङ्घ बाराका अध्यक्ष सन्तोष यादवको अगुवाइमा भएको

कसैले बदनाम गराउने षड्यन्त्र गर्दैमा किन राजीनामा दिनेः मुख्यमन्त्री राउत

काठमाडौं, असोज १४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको फाइल नियन्त्रण लिँदाको प्रक्रिया र प्रस्तुति गलत भएको उनको दाबी छ । मुख्यमन्त्री राउतले भने, “मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ […]