मोरङ – जनतालाई सपना देखाएर पूरा नगर्ने जिम्मेवार पदमा रहेका चटके नेताका कारण पार्टी बदनाम हुँदै गएको कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन्। उदयपुरको कटारीमा शुक्रबार आयोजित कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा कांग्रेस नेता तथा मुख्यमन्त्री कार्कीले पार्टीको जिम्मेवार पदमा बस्नेहरूले नै पार्टी सकिएको सार्वजनिक अभिव्यक्ति दिँदै आएको बताए। मुख्यमन्त्री कार्कीले भने, ‘नेताहरू सामाजिक […]