जहाज ल्याएको चार महिनापछि उडान अनुमति

निजी हवाई सेवाप्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज ल्याएको चार महिनापछि आन्तरिक उडानमा अनुमति (एओसी) पाएको छ । १७ वर्षदेखि हेलिकोप्टर

सम्बन्धित सामग्री

अति आवश्यक ढुवानीमा निगमको सक्रियता

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाएको छ ।      कोभिड–१९ को अहिलेको महामारीमा विगतभन्दा यो वर्ष निगमले मेडिकल चार्टर्ड उडान तुलनात्मक रूपमा धेरै गरेको छ । अहिले दैनिक रूपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । आवश्यक स्वास्थ्य पूर्वाधार अभावमा भविष्यमा महामारीको स्वरूपको पूर्वानुमानसमेत गर्न नसक्ने स्थिति छ । यही परिस्थितिको आकलन गर्दै नेपालका कोरोनाबाट प्रभावित नागरिकको संख्या एवं विद्यमान पूर्वाधारलाई दृष्टिगत गर्दै चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नट्रेटरलगायत स्वास्थ्य सामग्री, भारत र चीनले उपलब्ध गराएका कोरोनाविरुद्धको खोपजस्त राज्यका लागि अति आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता आफैंमा प्रसंशनीय रहेको छ ।      निगमले चीनको बेइजिङबाट हाल पाँच उडान गरी जम्मा दुई हजार तीन सय ३५ खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नट्रेटरलगायत स्वास्थ्य सामग्री मे १९ तारिखसम्म काठमाडौं ल्याउँदै छ भने हालै ओमनबाट अक्सिजन सिलिन्डर तथा औषधीजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी ल्याएको छ ।      निगमका निर्देशक एवं प्रवक्ता करिश्मा श्रेष्ठसँग आगामी चार्टर्ड उडानको सम्बन्धमा जिज्ञासा राख्दा उनले भनिन्, ‘निगमले पर्यटन मन्त्रालयको प्रत्यक्ष निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा काम गर्दै आएको छ । सोही क्रममा सिंगापुरबाट मे २२ मा स्वास्थ्य सामग्री ल्याउने तयारीमा जुटेको छ ।’ उनका अनुसार सिंगापुरस्थित टेमसेक फाउन्डेसनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा निगमको जहाजबाट बिहान उडान गर्ने र सोही दिन साँझ काठमाडौं स्वास्थ्य सामग्री ल्याउने गृहकार्य गरिरहेको छ । निगमले भारतका नागरिकका लागि मात्र भारतीय दूतावासको सिफारिसका आधारमा मे १८ देखि २२ सम्म साउदी अरेबियामा सात वटा उडान गर्नेछ । भारतीय नागरिक अन्तर्राष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जान नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाए पनि ती भारतीय अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमको सात र तीन उडान हिमालय एयरलाइन्सले गर्नेछ ।      सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवं भारतीय दूतावासको समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीय नागरिकको हकमा निगमद्वारा उपलब्ध गराएको टिकटको आधारमा पाँच वटा उडान साउदीको रियाद र दुई वटा दमामका लागि निर्धारण गरेको छ । उच्च सक्रियताकै कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।      निगमका सह–प्रवक्ता सुलेख मिश्रले निगमले मुनाफासहितको सुरक्षित सेवा र दैवीप्रकोपको हकमा ऐनअनुसार सेवा प्रदान गर्दै आएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितका टिम सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार निगमले चीनको सेनजेनमा यही मे १९ मा मेडिकल चार्टर्ड उडान गरी सोही दिन फर्किने तयारीमा जुटेको छ । निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी जम्मा चार जहाज अन्तर्राष्ट्रिय उडानका लागि भए पनि व्यावसायिक र आवश्यकताको तुलनामा जहाजको संख्या कम रहेको छ । रासस

प्रभुको नयाँ हेलिकप्टरले पायो उडान अनुमति

काठमाण्डाै – प्रभु हेलिकप्टर प्रालीले ल्याएको नयाँ एअरबस हेलिकप्टर एच १२५ ए एस ३५० बी ३ ई ले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ । स्थापनाको पाँच वर्षमा यो एअरबस हेलिकप्टरसँगै प्रभुसँग हेलिकप्टरको सङ्ख्या ६ पुगेको छ । प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर गएको चैत्र ११ गते नयाँ हेलिक...

नेपाली जहाजलाई चीन उड्न किन रोक ? निगम भन्छ – शांघाई उडानको तयारी गर्दैछौँ

काठमाडौं – नेपाल वायुसेवा निगमले लामो दूरीमा उडान गर्ने भन्दै दुईवटा नयाँ वाइड बडी जहाज ल्याएको छ । निगमको लक्ष्य जापान, दक्षिण कोरिया र साउदी अरबमा वाइड बडी विमानमार्फत उडान गर्ने हो । तर जापान र कोरियाले नेपाल वायुसेवा निगमका जहाजलाई तत्कालै उडान अनुमति नदिने संकेत मिलेपछि निगम चीनमा जहाज उडाउन छलफल...

श्री एयरलाइन्सको व्यवसायिक उडान सुरु

निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि व्यवसायिक उडान सुरु गरेको छ। बिहीबार पहिलो विमान ल्याएको करिब पाँच महिनापछि विमान संचालन प्रमाणपत्र(एओसी) पाएको श्रीले आजदेखि व्यवसायिक उडान थालेको हो। गएको असार २० मा प्रुभिङ फ्लाइट गरेको श्रीले बिहीबार व्यवसायिक उडान अनुमति पाएको थियो। आज श्रीले पहिलो उडान काठमाडौंबाट भैरहवा गरेको थियो। विहान…

श्री एयरलाइन्सलाई आन्तरिक उडानका लागि अनुमति - Karobar National Economic Daily

काठमाडौंः निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले बिहीबार नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसी) जारी भएको छ । श्री एयरलाइन्सले जहाज काठमाडौंमा ल्याएको ४ महिनापछि प्राधिकरणले एओसी जारी…

श्री एयरलाइन्सले पायो उडान अनुमति,थपिए तीन जेट विमान

निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पहिलो विमान ल्याएको करिब पाँच महिनापछि व्यवसायिक उडान अनुमति पाएको छ। गएको असार २० मा प्रुभिङ फ्लाइट गरेको श्रीले आज बिहीबारदेखि व्यवसायिक उडान अनुमति पाएको श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए। आज अनुमति पाएसँगै श्रीले भोली शुक्रबारदेखि व्यवसायिक उडान सुरु गर्ने मानन्धरले जानकारी दिए। शुक्रबार…

श्री एयरलाइन्सले पायो उडान अनुमति, भोलिदेखि नै व्यवसायिक उडान :: Pahilopost.com

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई उडान अनुमति (एओसी) दिएको छ। कम्पनीले जहाज ल्याएको झन्डै महिना पछि उडान अनुमति पाएको हो।   कम्पनीले गत शुक्रबार प्रुभिङ फ्लाइट गरेको थियो। शुक्रबारदेखि नै व्यवसायिक उडान सुरु गर्ने कम्पनीको तयारी छ। 'भोलि नेपालगंज र भैरहवा दुईवटा उडान मार्फत् सेवा सुरु