श्री एयरलाइन्सले पायो उडान अनुमति, भोलिदेखि नै व्यवसायिक उडान :: Pahilopost.com

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई उडान अनुमति (एओसी) दिएको छ। कम्पनीले जहाज ल्याएको झन्डै महिना पछि उडान अनुमति पाएको हो।   कम्पनीले गत शुक्रबार प्रुभिङ फ्लाइट गरेको थियो। शुक्रबारदेखि नै व्यवसायिक उडान सुरु गर्ने कम्पनीको तयारी छ। 'भोलि नेपालगंज र भैरहवा दुईवटा उडान मार्फत् सेवा सुरु