काठमाडौं – नेपाल वायुसेवा निगमले लामो दूरीमा उडान गर्ने भन्दै दुईवटा नयाँ वाइड बडी जहाज ल्याएको छ ।
निगमको लक्ष्य जापान, दक्षिण कोरिया र साउदी अरबमा वाइड बडी विमानमार्फत उडान गर्ने हो । तर जापान र कोरियाले नेपाल वायुसेवा निगमका जहाजलाई तत्कालै उडान अनुमति नदिने संकेत मिलेपछि निगम चीनमा जहाज उडाउन छलफल...