निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पहिलो विमान ल्याएको करिब पाँच महिनापछि व्यवसायिक उडान अनुमति पाएको छ। गएको असार २० मा प्रुभिङ फ्लाइट गरेको श्रीले आज बिहीबारदेखि व्यवसायिक उडान अनुमति पाएको श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए। आज अनुमति पाएसँगै श्रीले भोली शुक्रबारदेखि व्यवसायिक उडान सुरु गर्ने मानन्धरले जानकारी दिए। शुक्रबार…