श्री एयरलाइन्सले पायो पोखरा उडानको अनुमति, उड्डयन प्राधिकरणले केही दिनभित्रै तालिका दिने

काठमाडौं। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडान अनुमति पाएको छ। कम्पनीले छ महीना अघि ल्याएको टर्बोप्रोप क्यु-४०० जहाजमार्फत