मुम्बई- भारतका गौतम अडानी शुक्रबार पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० […]
११ मंसिर, काठमाडौं । नेपाल सरकारका निकायमध्ये गृह र रक्षा सबैभन्दा धनी मन्त्रालय रहेको देखिएको छ । सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमएस)मा प्रविष्ट भएको विवरण अनुसार सरकारी निकायमध्ये यी दुई मन्त्रालयसँग धेरै सम्पत्ति रहेको देखिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार तीनै तहका सरकारका खर्च भएर जाने र खर्च भएर नजाने जिन्सी तथा सम्पत्ति (घर, […]
ब्लूमबर्गले विश्वका सबैभन्दा धनी २५ व्यावसायिक घरानाहरूको सूची सार्वजनिक गरेको छ । २२४ अर्ब डलरसहित वालमार्ट चलाउने वाल्टन परिवार यो सूचीमा शीर्ष स्थानमा रहेका छन् ।दोस्रो नम्बरमा अमेरिकाको मार्स परिवार रहेको छ । यो परिवारको कूल सम्पत्ति १६० अर्ब अमेरिकी डलर रहेको छ । यो परिवारको मुख्य कारोबार कन्फेक्सनरी र पेट केयर हो । यो विश्वको सबैभन्दा ठुलो पेट केयर उत्पादक कम्पनी हो । अहिले यो परिवारको पाँचौँ पीढीले कारोबार गरिरहेको छ ।तेस्रो नम्बरमा कोच औद्योगिक घराना रहेको छ । यस परिवारको कूल सम्पत्ति १२
काठमाडौं । भारतीय व्यापारी तथा अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल हुनु भएको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको तथ्यांक अनुसार अडानी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति बन्नु भएको हो । अडानी भारतसँगै पूरै एसियाका सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । उहाँ विश्वभरमा सबैभन्दा धनी तीनजना मध्ये पर्ने पहिलो एसियाली […]
चीनको घरबार कारोबारमा संकटले ‘कन्ट्री गार्डेन होल्डिङ्स’ को शेयरमा उलेख्य र्हास आउँदा कम्पनीकी प्रमुख शेयरधनी याङ हुइयानको ‘एसियाको सबैभन्दा धनी महिला’को पदावी खोसिएको छ । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्समा याङलाई शुक्रबारदेखि भारतकी सावित्री जिन्दल एसियाकी सबैभन्दा धनी महिला बनेकी छन् । जिन्दलको सम्पतिमा बढोत्तरी भएको उनले यो हैसियत बनाएकी होइनन् कि याङको सम्पति ह्वात्तै घटेपछि दोस्रो स्थानकी जिन्दल पहिलो बनेकी हुन् । जनवरीसम्म २३.७ अर्ब डलरकी मालिक याङको स
१९ औँ सताब्दीको अन्त्यतिर वैज्ञानिकहरू फोटोलाई गति दिन सफल भए। वर्षौँदेखि स्थिर रहेका चित्र चल्न थाले। बिस्तारै फिल्म बनाउने र हेर्ने संस्कार विश्वभर फैलँदै गयो। २० औँ सताब्दीको सुरुदेखि नै फिल्म बन्दै आए पनि व्यवसायिक रुपमा फिल्म क्षेत्रले ठूलो कोल्टे भने दोस्रो विश्वयुद्धपछि फेर्यो। सुरुवाती चरणमा मनोरञ्जन र कलाको रुपमा मात्रै हेरिने फिल्म क्षेत्र अहिले व्यवसायकै रुपमा फैलिएको छ। फिल्म क्षेत्रमै काम गरेर धेरै जना बिलिनियरको लिस्टमा पर्न सफल भएका छन्। यहाँ विश्वका सबैभन्दा धनी पा
मुम्बई । बलिउड अभिनेत्री आम्दानीको मामिलामा निकै अगाडि छन् । केहीको आम्दानी त अभिनेता सरह हुन थालिसकेको छ । कोही अभिनेत्री त एक फिल्मका लागि १२ देखि १३ करोड (भारु) फि समेत लिने गर्छन् । बलिउडका यी हुन् सबैभन्दा धनी अभिनेत्री ।प्रियंका चोपडा: बलिउडदेखि हलिउडसम्म छाउन सफल छिन् अभिनेत्री प्रियंका चोपडा । उनी भारतकी सबैभन्दा धनी अभिनेत्रीमा पर्दछिन् । फिल्मको अलावा उनको फेसन ब्राण्ड, हेयर प्रोडक्ट, रेष्टुरेन्ट समेत रहेको छ । उनी बलिउड एक फिल्मका लागि ६ देखि १० करोड फिस लिने गर्छिन् ।करीना
२२ पुस, काठमाडौं । यूएइको कानून अनुसार उनको कार चलाउन पाउने उमेर पुगिसकेको छैन र उनीसँग ड्राइभिङ लाइसेन्स पनि छैन । तर उनीसँग संसारका महंगा भन्दा महंगा कारहरु छन् । सायद संसारको सबैभन्दा धनी उद्यमी किशोर हुन् यिनी । सोसल मिडियामा उनी Money Kicks को नामले चिनिन्छन् । उनको यहीँ नामको युट्युब च्यानल छ जसमा […]
२३ असार, काठमाडौं । अमेरिकी ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको सम्पत्ति दुई खर्ब ११ अर्ब डलर पुगेसँगै उनी इतिहासकै सबैभन्दा धनी बनेका हुन् । मंगलबार अमेजनको शेयरको भाउ ४.७ प्रतिशतले बढेसँगै बेजोस इतिहासकै धनी बन्न सफल भएका हुन् । अमेरिकाको रक्षा मन्त्रालयले प्रतिस्पर्धी […]
२४ पुस, काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । बिहीबार ब्लुमबर्गले दिएको जानकारीअनुसार अमेजनका सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्क विश्वकै धनी बनेका हुन् । बिहीबार टेस्लाको शेयरको भाउ बढेसँगै मस्कको सम्पत्ति एक खर्ब ८८ अर्ब ५० करोड डलर पुगेको छ । यो सम्पत्ति बेजोसको […]