चीनकी याङ हुईयानलाई उछिन्दै भारतकी सावित्री बनिन् एसियाकी सबैभन्दा धनी महिला

चीनको घरबार कारोबारमा संकटले ‘कन्ट्री गार्डेन होल्डिङ्स’ को शेयरमा उलेख्य र्हास आउँदा कम्पनीकी प्रमुख शेयरधनी याङ हुइयानको ‘एसियाको सबैभन्दा धनी महिला’को पदावी खोसिएको छ ।  ब्लुमबर्ग बिलियनेर्स इन्डेक्समा याङलाई शुक्रबारदेखि भारतकी सावित्री जिन्दल एसियाकी सबैभन्दा धनी महिला बनेकी छन् । जिन्दलको सम्पतिमा बढोत्तरी भएको उनले यो हैसियत बनाएकी होइनन् कि याङको सम्पति ह्वात्तै घटेपछि दोस्रो स्थानकी जिन्दल पहिलो बनेकी हुन् ।  जनवरीसम्म २३.७ अर्ब डलरकी मालिक याङको स

सम्बन्धित सामग्री

चीनको घरजग्गा बजारमा संकट : एसियाकी सर्वाधिक धनाढ्य महिलाको सम्पत्ति आधा घट्यो

काठमाडौँ– चीनमा जारी आर्थिक दुरावस्थाका कारण एसियाकै सबैभन्दा धनी महिलाले पछिल्लो एक वर्षमा आफ्नो आधा सम्पत्ति गुमाएकी छिन् । बिलेनियर इन्डेक्सलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएअनुसार एसियाकै धनाढ्य महिला याङ हुयियानको सम्पत्ति ५२ प्रतिशतले घटेर ११ अर्ब ३० करोड अमेरिकी डलरमा सीमित भएको छ । यसअघि अघिल्लो वर्ष उनको सम्पत्ति २३ […]

मिडियामा आउन लजाउने रहस्यमयी धनाढ्य याङ हुइयान

काठमाडौं । एसियाकै सबैभन्दा धनी महिला याङ हुइयानबारे धेरैलाई थाहा नहुन पनि सक्छ किनभने उनी त्यतिसारो मिडियामा छाँउदिनन् । उनको कुल सम्पत्ति २५ बिलियन डलर अर्थात २८ खर्ब नेपाली रुपैयाँ भन्दा धेरै छ र उनी …