जेफ बेजोस बने इतिहासकै धनी व्यक्ति

२३ असार, काठमाडौं । अमेरिकी ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको सम्पत्ति दुई खर्ब ११ अर्ब डलर पुगेसँगै उनी इतिहासकै सबैभन्दा धनी बनेका हुन् । मंगलबार अमेजनको शेयरको भाउ ४.७ प्रतिशतले बढेसँगै बेजोस इतिहासकै धनी बन्न सफल भएका हुन् । अमेरिकाको रक्षा मन्त्रालयले प्रतिस्पर्धी […]

सम्बन्धित सामग्री

एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार जेफ बेजोस एलन मस्कलाई पछार्दै विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा उक्लेका छन्।

एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार जेफ बेजोस एलन मस्कलाई पछार्दै विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा उक्लेका छन्।

फोर्ब्सको धनाढ्यको सूचीमा भारतका गौतम अडानी दोस्रो स्थानमा

भारतीय उद्योगपति गौतम अडानी शुक्रबार फ्रान्सको एलभीएमएचका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । एलन मस्क अझै पहिलो नम्बरमा छन् । दोस्रोमा गौतम अडानी, तेस्रोमा बर्नार्ड अर्नाल्ट, चौथो नम्बरमा जेफ बेजोस र पाँचौं नम्बरमा बिल गेट्स छन् ।गौतम अडानी र परिवारको कुल सम्पत्ति १५४.६ बिलियन डलर छ । यस्तै, स्पेसएक्स र टेस्लाका सीईओ एलन मस्कको कुल सम्पत्ति २७३.५ बिलियन डलर छ । योसँगै मुकेश अम्बानी ९२.१ बिलियन डलरको कुल सम्पत्तिका साथ आठौँ स्थानमा छन् । घरायसी खाद्यान्नदेखि को

अन्तरिक्षमा पुगे एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी जेफ बेजोस

साउन ५, टेक्सास (अमेरिका) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस अन्तरिक्षमा पुगेका छन् ।  आफ्नै अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनले प्रक्षेपण गरेको रकेटमा चढेर अन्तरिक्ष पुगेर उनले मंगलवार इतिहास बनाएका छन् । बेजोसको साथमा उनका भाइ मार्क पनि छन् । सो रकेटमा १८ वर्षिय युवा र ८२ वर्षका अर्का वृद्ध पनि छन् । यिनीहरु दुबै जनाले अन्तरिक्षमा पुग्ने सबैभन्दा कान्छा र पाको व्यक्तिको कीर्तिमान बनाएका छन् । एजेन्सी यो पनि हेर्नुस् : विश्वका सबैभन्दा धनी बेजोस अन्तरिक्ष यात्रामा जाने तयारीमा

जेफ बेजोसको पहिलो अन्तरिक्ष यात्रा सफल

५ साउन, काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस मंगलबार अन्तरिक्ष यात्रा सफल भएको छ । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यु सेफर्डमार्फत् बेजोसले अन्तरिक्ष उडान गरेका थिए । अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेजोससहितका यात्रुलाई लिएर मंगलबार बिहान नौ बजे न्यु सेफर्ड रकेट अन्तरिक्षयात्रामा उडेको थियो । उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका […]

विश्वको सर्वाधिक धनीमा पुन: जेफ बेजोस, एक महिनामै उछिने एलन मस्कलाई

अमेजनका मालिक जेफ बेजोस एक पटक फेरि विश्वको सबैभन्दा धनी व्यक्ति भएका छन् । गत जनवरीमा बेजोसलाई उछिन्दै विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका थिए

जेफ बेजोस फेरि बने विश्‍वकै धनी व्यक्ति

एजेन्सी । बहुराष्ट्रिय कम्पनी अमेजनका संस्थापक जेफ बेजोस विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा फेरि फर्किएका छन् ।

एलन मस्कलाई उछिन्दै जेफ बेजोस फेरि बने विश्‍वकै धनी व्यक्ति

बहुराष्ट्रिय कम्पनी अमेजनका संस्थापक जेफ बेजोस ६ हप्तापछि विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा फर्किएका छन् ।

बिल गेट्सलाई पछि पार्दै अमेजनका जेफ बेजोस बने विश्वकै धनी

अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। यसअघि माइक्रोसफ्ट कम्पनी संस्थापक बिल गेट्सलाई पछि पार्दै उनी ९०.६ अर्ब डलरसहित उनी विश्वकै धनी व्यक्ति बनेका हुन्।

जेफ बेजोस एकछिनका लागि भए संसारको सबभन्दा धनी व्यक्ति

काठमाडौं, १३ साउन — अमेजनका सञ्चालक जेफ बेजोस बुधवार एकछिनका लागि संसारका सबभन्दा धनी व्यक्ति भएका छन् । नब्बे अर्ब डलर भन्दा बढीको सम्पत्तिसहित उनी