१९ औँ सताब्दीको अन्त्यतिर वैज्ञानिकहरू फोटोलाई गति दिन सफल भए। वर्षौँदेखि स्थिर रहेका चित्र चल्न थाले। बिस्तारै फिल्म बनाउने र हेर्ने संस्कार विश्वभर फैलँदै गयो। २० औँ सताब्दीको सुरुदेखि नै फिल्म बन्दै आए पनि व्यवसायिक रुपमा फिल्म क्षेत्रले ठूलो कोल्टे भने दोस्रो विश्वयुद्धपछि फेर्यो। सुरुवाती चरणमा मनोरञ्जन र कलाको रुपमा मात्रै हेरिने फिल्म क्षेत्र अहिले व्यवसायकै रुपमा फैलिएको छ। फिल्म क्षेत्रमै काम गरेर धेरै जना बिलिनियरको लिस्टमा पर्न सफल भएका छन्। यहाँ विश्वका सबैभन्दा धनी पा