अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल

काठमाडौं । भारतीय व्यापारी तथा अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल हुनु भएको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको तथ्यांक अनुसार अडानी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति बन्नु भएको हो । अडानी भारतसँगै पूरै एसियाका सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । उहाँ विश्वभरमा सबैभन्दा धनी तीनजना मध्ये पर्ने पहिलो एसियाली […]

सम्बन्धित सामग्री

कुस्तीमा भिड्लान् त मस्क र जुकरबर्ग ?

मेटाका संस्थापक मार्क जुकरबर्ग र टेस्ला तथा स्पेसएक्सका संस्थापक इलन मस्क विश्वका सबैभन्दा सफल प्रविधि व्यवसायी हुन् । अहिले झन्डै २३९ अर्ब डलर सम्पत्तिसहित विश्वकै सबैभन्दा धनी व्यक्ति रहेका मस्क र लगभग १०२ अर्ब अमेरिकी डलर सम्पत्तिसहित विश्वको नवौं धनी रहेका जुकरबर्गबीच खासै आत्मीय सम्बन्ध भने छैन ।

गौतम अडानी बने विश्वकै दोस्रो धनी, कति छ सम्पत्ति ?

काठमाडौँ- भारतीय धनाढ्य गौतम अडानी विश्वकै दोस्रो सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । यससँगै अमेजन कम्पनीका मालिक जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको हैसियत गुमाएका छन् । ब्लुमबर्गको अर्बपति सूचांकमा अडानी द्रुत गतिमा माथि उक्लने क्रम जारी रहेसँगै बेजोस तेस्रो नम्बरमा झरेका हुन् । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा एलन मस्कपछि अब […]

ट्विटरका कर्मचारीसँग एलन मस्कको पहिलो बैठक : कर्मचारी कटौतीको संकेत

विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्विटर कम्पनीका कर्मचारीहरुसँग पहिलोपटक बैठक गरेका छन् । त्यसक्रममा उनले यदि ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गर्ने आफ्नो पहल सफल भएमा कम्पनीमा कार्यरत कर्मचारीको संख्यामा कटौती गर्ने संकेत गरेका छन् । बैठकका क्रममा उनले कार्यालय बाहिरबाटै काम गर्ने अर्थात् रिमोट वर्किङ, वाक स्वतन्त्रता र पृथ्वी बाहिरको जीवनलगायतका विभिन्न […]

मानिसको दिमागमा चिप जोड्ने तयारीमा मस्कको कम्पनी

काठमाडौँ - विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको दिमागको चिप बनाउने कम्पनी न्यूरालिंकले छिटै नै मानिसमा परीक्षण सुरु गर्ने तयारी गरेको छ । यसले पक्षघातका बिरामीलाई आफ्नो दिमागबाट छिटो तीव्र गतिमा स्मार्टफोन प्रयोग सक्ने न्यूरोलिंकले जनाएको छ । यसअघि कम्पनीले सुँगुर र बाँदरको मष्तिस्क प्रत्यारोपणको सफल परीक्षण गरिसके…

जेफ बेजोसको पहिलो अन्तरिक्ष यात्रा सफल

५ साउन, काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस मंगलबार अन्तरिक्ष यात्रा सफल भएको छ । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यु सेफर्डमार्फत् बेजोसले अन्तरिक्ष उडान गरेका थिए । अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेजोससहितका यात्रुलाई लिएर मंगलबार बिहान नौ बजे न्यु सेफर्ड रकेट अन्तरिक्षयात्रामा उडेको थियो । उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका […]

बिल गेट्सलाई उछिन्दै बेजोस बने विश्वकै धनी व्यक्ति

विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ जेफ बेजोस पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल …