मुम्बई- भारतका गौतम अडानी शुक्रबार पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० […]