आचारसंहिता उल्लंघनमा ठूला दलहरु नै सक्रिय

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचासरसंहिताा उल्लंघन गर्नेमा सत्ता गठन्धनमा रहेका र प्रमुख प्रतिपक्षी लगायत मुख्य राजनीतिक दलहरु नै बढी रहेका छन् । निर्वाचन आयोगले नेकपा एमाले, सत्ता गठबन्धनका नपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, जनता समाजवादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीसंग प्रष्टिकरण मागेको छ । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण …

सम्बन्धित सामग्री

विश्वासको मत पुर्याउन सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा

काठमाडौँ – मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सत्तारुढ दलहरु सक्रिय भएका छन्। सरकारको पक्षमा बहुमत पुर्याउन सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाको बालुवाटारमा बसेको हो। ती दलहरुबीच शक्ति बाँडफाँडलाई अन्तिम रुप दिँदै विश्वासको मत पाउने अवस्था बनाउन छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष […]

गगन थापाको पहिलो आवश्यकता: भ्रमबाट मुक्ति

राजनीतिक दलहरु या ‘नेतृत्व’ देश, समाज र जनताका लागि सतत् चिन्तित र सक्रिय समूह मानिन्छ। उनीहरुलाई आलोचना गर्ने क्रममा डाक्टर, इन्जिनियर या प्रशासनिक पदका लागि लोकसेवाबाट छानिन नसकेकाहरु अर्थात सबैतिरबाट अस्वीकृतहरु मात्र राजनीतिमा लागेको सन्देश विश्लेषकहरुले दिने गरे पनि तथ्यको त्यो सानो अंशमात्र हो। नेपालका सन्दर्भमा चाहे प्रजा परिषद् होस् या नेपाली कांग्रेस या कम्युनिष्ट […]

चुनावी घोषणापत्र तयारीमा व्यस्त दलहरु

काठमाडौं, असोज २८ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र तयारीमा राजनीतिक दलहरू जुटेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा मतदाता आकर्षित गरी अनुमोदित हुने अभिप्रायले राजनीतिक दलहरू घोषणापत्रलाई अन्तिम रूप दिन सक्रिय छन् । सत्ता साझेदारहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासँगै गठबन्धनमा […]

माधव नेपालको पार्टी जिताउनको लागि वामदेव सक्रिय, लेखे चुनावी गीत

काठमाडौं, २१ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दलहरु आ–आफ्ना उम्मेद्धवारसहित चुनावी मैदानमा उत्रिएका छन् । प्रमुख दलका शीर्ष नेताहरुको पनि देश दौडाहा सुरु भैसकेको छ । यसपटक सत्ता गठबन्धनले महानगर, उपमहानगरदेखि तल्लो वडा तहसम्मै चुनावी तालमेल गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले चुनावी तालमेल मुख्यतय सफल भैसकेको पनि दाबी […]

मनोनयनको पहिलो दिन : साना दल सक्रिय, ठूला दलको भोलि !

११ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ताको पहिलो दिन थोरै संख्यामा मात्र मनोनयन दर्ता भएको छ । राष्ट्रिय मान्यता पाएका दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतले उम्मेदवार नै टुंग्याउन सकेका छैनन् । सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, […]

कर्णाली प्रदेशमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कुन दल कति शक्तिशाली?

सुर्खेत : कर्णालीमा क्रियाशिल राजनीतिक दलहरु आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत बनेका छन्। सरकारले निर्वाचनको तयारीलाई तीव्रता दिएसँगै राजनीतिक दलहरु पनि सक्रिय बनेका हुन्। आगामी निर्वाचनमा पहिलो दल बन्ने प्रमुख चार राजनीतिक शक्तिहरुको आ-आफ्नै दावी छ। राजनीतिक दलहरु जनतालाई आफ्नो पक्षमा तान्न घरदैलोमा छन् भने पार्टी…

स्थानीय निर्वाचनमा महिला सहभागीता बढाउन तम्सिए बागलुङका महिला नेतृ

निर्वाचनको मिति नजिकै आउँदै गर्दा राजनीतिक दलहरु चुनावी माहोल बनाउनमा सक्रिय छन्। निर्वाचनमा एकल वा गठबन्धन गरेर जसरी पनि निर्वाचन आफ्नो पोल्टमा पार्ने रणनीतिमा दलहरु देखिन्छन्।...

मधेशकेन्द्रित दल : जता सत्ता, उतै ठिक्क !

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै ठूला राजनीतिक दलहरु मधेशमा सक्रिय भएर लागिरहेका छन्।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरुको दौड मधेशतिर छ। मधेश केन्द्रित दलहरु आ-आफ्नो एजेण्डामा अडिग हुन नसक्दा ठूला दलहरूको सक्रियता बढेको छ। मधेशी दलहरु व्यक्तिगत स्वार्थ र सत्ताको स्वादमा रमेपछि कांग्रेस, एमाले, माओवादी हावी हुँदै गइरहेका छन्। त

स्थानीय निर्वाचन : हेटौंडाको मेयरमा एकीकृत समाजवादीका २ जना आकांक्षी

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै  मकवानपुरमा चुनावी चर्चा चुलिएको छ । दलहरु आफ्नो चुनावी रणनीति निर्माणमा सक्रिय देखिएका छन् भने संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम लिएर गाउँ गाउँ पुग्न थालेका हुन् ।जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिरहेका छन् भने दलका प्रतिनिधिहरू टिकटको लागि जिल्ला र केन्द्रसम्म लिभिङ गरिरहेका छन् । विभिन्न दलका तर्फबाट मकवानपुरको स्थानीय तहहरुमा उम्मेदवारी घोषणामा लागेका छन् भने आफ्नो पक्षमा टिकटको ल

परिणाम उल्ट्याउने होडमा दलहरु

प्रतिनिधि र प्रदेश निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरु सक्रिय रहेका बेला काठमाडौंको चुनावी प्रतिस्पर्धी फरक र रोचक देखिएको छ । सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र रहेको काठमाडौंका आधा दर्जन निर्वाचन क्षेत्रमा आफ्नो प्रभाव जोगाउने र परिणाम उल्ट्याउने होडमा दलहरु जुटेका छन्।