सुर्खेत : कर्णालीमा क्रियाशिल राजनीतिक दलहरु आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत बनेका छन्। सरकारले निर्वाचनको तयारीलाई तीव्रता दिएसँगै राजनीतिक दलहरु पनि सक्रिय बनेका हुन्।
आगामी निर्वाचनमा पहिलो दल बन्ने प्रमुख चार राजनीतिक शक्तिहरुको आ-आफ्नै दावी छ। राजनीतिक दलहरु जनतालाई आफ्नो पक्षमा तान्न घरदैलोमा छन् भने पार्टी…