काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै ठूला राजनीतिक दलहरु मधेशमा सक्रिय भएर लागिरहेका छन्।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरुको दौड मधेशतिर छ। मधेश केन्द्रित दलहरु आ-आफ्नो एजेण्डामा अडिग हुन नसक्दा ठूला दलहरूको सक्रियता बढेको छ। मधेशी दलहरु व्यक्तिगत स्वार्थ र सत्ताको स्वादमा रमेपछि कांग्रेस, एमाले, माओवादी हावी हुँदै गइरहेका छन्। त