राजनीतिक दलहरु या ‘नेतृत्व’ देश, समाज र जनताका लागि सतत् चिन्तित र सक्रिय समूह मानिन्छ। उनीहरुलाई आलोचना गर्ने क्रममा डाक्टर, इन्जिनियर या प्रशासनिक पदका लागि लोकसेवाबाट छानिन नसकेकाहरु अर्थात सबैतिरबाट अस्वीकृतहरु मात्र राजनीतिमा लागेको सन्देश विश्लेषकहरुले दिने गरे पनि तथ्यको त्यो सानो अंशमात्र हो। नेपालका सन्दर्भमा चाहे प्रजा परिषद् होस् या नेपाली कांग्रेस या कम्युनिष्ट […]