परिणाम उल्ट्याउने होडमा दलहरु

प्रतिनिधि र प्रदेश निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरु सक्रिय रहेका बेला काठमाडौंको चुनावी प्रतिस्पर्धी फरक र रोचक देखिएको छ । सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र रहेको काठमाडौंका आधा दर्जन निर्वाचन क्षेत्रमा आफ्नो प्रभाव जोगाउने र परिणाम उल्ट्याउने होडमा दलहरु जुटेका छन्।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा संसदीय दलको नेता चयनमा दलहरु उदासीन, को–को छन् आकांक्षी ?

लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरु संसदीय दलको नेता चयनमा उदासीन देखिएका छन् । निर्वाचन परिणाम घोषणा भएको लामो समयसम्म पनि उनीहरु संसदीय दलको नेता छान्न पहल गर्न सकेका छैनन् ।लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठुलो दल एमालेले संसदीय दलको नेता कहिले चयन गर्ने भन्ने अझै टुङ्गो गरेको छैन । प्रदेशसभा सदस्य तथा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले शपथ ग्रहण गरेपछि पनि संसदीय दलको नेता चयन हुन सक्ने बताए ।उनले रातोपाटीसँग भने, ‘संसदीय दलको नेता चयन कहिले हुन्छ भन्ने अझ

भावी सत्ता समीकरणका लागि दौडधुप सुरु, प्रचण्ड भेट्न ओलीले पठाए महासेठलाई खुमलटार

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम आएसँगै दलहरु भावी सरकार गठन र शक्ति बाँडफाँटमा केन्द्रित हुन थालेका छन्। उनीहरु विभिन्न तहका नेताबीच भेटघाट गरेर कसरी अघि बढ्ने भन्ने छलफलमा केन्द्रित भएका छन्। सोमबार एमाले सचिव रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। एमालेका दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेलले […]

निर्वाचन परिणाम सुखद संकेत होइन : अध्यक्ष तिमिल्सिना

१७ मंसिर, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । स्थापित दलहरु माथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाइ छ । शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट […]

कति दिनमा आउन सक्छ प्रतिनिधिसभा निर्वाचनको मत परिणाम ?

काठमाडौं : आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले दलहरु अहिले आक्रामक प्रचारमा लागिरहेका छन्। मंसिर ४ गते हुने निर्वाचनको तयारी लगभग पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। मतदानको तयारीसँगै निर्वाचन आयोगले तीन दिनभित्र निर्वाचन मरिणाम सार्वजनिक गर्ने गरि काम भइरहेको पनि जानकारी दिएको छ। बिहीवार पत्रकार सम्मेलनका क्रममा तीन दिनभित्रमा…

लुम्बिनी प्रदेशः सीट भागबण्डाको आधार खोज्दै दलहरु

‘अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम र अहिले स्थानीय तहको निर्वाचनको मत परिणामलाई सँगै राखेर अहिलेको दलको हैसियत प्रष्ट हुन्छ, ’कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले भने ‘यही पोजिशनका आधारमा कुन दललाई टिकट दिने भनेर निक्र्यौल गरिनुपर्छ।...

प्रदेश १ : १०५ पालिकाको परिणाम, ५४ प्रतिशत पालिकामा गठबन्धन असफल

विराटनगर । प्रदेश १ का १०५ पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ, जसमा ७४ वटामा पाँच दलको गठबन्धन थियो । तीमध्ये पालिकामध्ये ५४ प्रतिशत अर्थात् ४० पालिकामा गठबन्धन असफल बनेको छ । ४६ प्रतिशत अर्थात् ३४ पालिकामा मात्रै गठबन्धन सफल बनेको देखिएको छ ।तथ्याङ्क अनुसार ४३ पालिकामा दलहरु एकल प्रतिस्पर्धामा थिए । त्यसमध्ये कतिपय पालिकामा काँग्रेस–एमाले, माओवादी–जसपा र नेकपा एकीकृत समाजवादी र माओवादीमात्रै पनि गठबन्धन भएको थियो । तथ्याङ्कमा उल्लेख गरिएका ७४ पालिकामा भने काँग्रेस–मा

यी २१ उम्मेदवार जसले आफैलाई भोट हालेनन्

स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिल्लामा चुनावी सरगर्मी बढेको छ। निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न दलहरु आ—आफ्ना ढंगले लागेका छन्। गाउँमा गाउँमा चुनावी कार्यक्रम र भेटघाटले तीव्रता पाएको छ।...

वामपन्थी एकता, स्थानीय निर्वाचन र परिणाम

भूमिका आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति जति जति नजिकिदैछ, त्यति नै राजनीतिक पार्टीका गतिविधि र स्थानीय निर्वाचनको परिणामको लेखाजोखा तीब्र रुपमा अघि बढिरहेको छ । राजनीतिक दलहरु आफना निर्वाचनमुखी प्रशिक्षण, भेला तथा बैठकमा ब्यसत भइसके । उता कतिपय स्थानमा स्वतन्त्र रुपमा उमेदवारी घोषणा गरी घरदैलो अभियानमा लाग्नेहरु पनि छन् । आगामी स्थानीय निर्वाचनको परिणामबारे राजनीतिक दलहरुका आ आफना दावी सार्वजनिक भैरहदा भूईंतहमा भने ती दावीहरुलाई औचित्यहीन भन्ने आवाज पनि उठिरहेका छन् । यो आलेख

राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा एमालेविरुद्ध गठबन्धन

‘हामी गठबन्धनमा रहेका दलहरु एक्ला उक्लै भिडेको अवस्थामा हाम्रो एकल दलीय मतले हामी कसैलाई पनि जिताउँदैन,’ ति सांसदले भने, ‘यस्तो बेला चुनावी परिणाम एमालेको पोल्टामा पर्न सक्छ, अतः हामी सबै एक भएमात्रै एमालेलाई पराजित गर्न सक्ने तथ्यलाई हामीहरुले बिर्सने कु...

‘रअ प्रमुखसँगको भेटमा बनेको मार्गचित्रले परिणाम निस्कँदैन’

देश राजनीतिक रुपमा कमजोर भएको अवस्थामा हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणबाट कति परिणाम आउँछ भन्नेमा आशंका छ । किनभने अहिले राजनीति पनि तरल र अवस्था कमजोर छ । विपक्षीको कुरा छोडौं नेकपाभित्र नै सरकारको स्थिति के हो प्रष्ट छैन । नक्सा जारी गर्ने समयमा राजनीतिक दलहरु सबै एकै ठाउँमा थिए, अहिले त्यो भत्किएको […]