५ हजार मेट्रिक टन मसिनो चामल किन्दै खाद्य कम्पनी

काठमाडौं ।  खाद्य व्यवस्था  तथा  व्यापार  कम्पनीले करिब  पाँच  हजार  मेट्रिक  टन मसिनो  चामल  खरिद  गर्ने  प्रक्रिया सुुरु गरेको छ। कम्पनीले लिएको लक्ष्यअनुसार मसिनो जातको धान खरिद  गर्न  नसकेपछि  त्यसको अभाव  पूर्ति  गर्न  चामल  खरिद थालेको हो। कम्पनीले    विभिन्न    नौ स्थानबाट   चामल   खरिद   गर्न टेन्डरसमेत  आह्वान  गरिसकेको जनाएको  छ। ...

सम्बन्धित सामग्री

जनकपुरको खाद्य कम्पनी धान खरिद गर्न असफल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्राविधिक कार्यालय जनकपुरधामको धान खरिद गर्ने लक्ष्य असफल भएको छ । संघीय सरकारको स्वामित्वमा रहेको सो प्रादेशिक कार्यालयलाई चालू आवमा ३० हजार क्विन्टल सोना मनसुली धान खरिद...

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

काठमाडौँ, १९ पुस । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले […]

५० हजार मेट्रिकटन धान किन्दै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष किसानबाट ५० हजार मेट्रिकटन धान खरिद गर्ने भएको छ । कम्पनीले ५० हजार दुई सय मेट्रिकटन धान खरिदका लागि एक अर्ब ७४ करोड १३...

दुर्गम क्षेत्रमा खाद्यन्नकाे अभाव हुन दिन्नौँः खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली लगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दशैँ लगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ।...

एक लाख ६२ हजार क्विन्टल चामल खरिद गर्दै खाद्य कम्पनी

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ६२ हजार ५ सय क्विन्टल चामल खरिद गर्ने भएको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो ।चामल खरिद गर्नका लागि कम्पनीले टेन्डर आह्वान गरेको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, “१ लाख ६२ हजार क्विन्टल चामल खरिदका […]

बल्ल धान खरिद गर्दै खाद्य कम्पनी

कञ्चनपुर- नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न सुरु गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७५२ का दरले खरिद गर्न सुरु गरेको छ । गत भदौ महिनामा बसेको मन्त्रिपरिषद्को […]

बाँकेका किसानसँग धान खरीद गर्दै खाद्य कम्पनी

नेपालगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरीद गर्ने भएको छ । यही मङ्सिर २६ गतेदेखि धान खरीद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए । गतवर्ष बाँकेलगायत छिमेकी जिल्लाका किसानका धान खरीद गरेकोमा कम्पनीले यस वर्ष बाँकेका किसानसँग मात्र खरीद गर्न लागेको छ । कम्पनीले गतवर्षभन्दा यस वर्ष ढिला गरी धान खरीद शुरू गर्न लागेको हो । सरकारले भदौमै धानको समर्थन मूल्य तोके पनि दशैंपछिको बेमौसमी वर्षाका कारण खरीद प्रक्रिया ढिला गरी शुरू भएको कम्पनीका शाखा प्रमुख विष्टको भनाइ छ । बाँकेका किसानसँग यस वर्ष २५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिइएको छ । रासस

प्रविधि विभागलाई अटेर गर्दै खाद्य कम्पनी

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बयानका लागि पत्र काटेको डेढ महिना बितिसक्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अटेर गरिरहेको छ । कुहिएको बास्मती चामल सुर्खेत पठाएको पाइएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई मोहनप्रकाश चन्दलाई दसैंअघि कार्यालयमै उपस्थित भएर बयान दिन विभागले पत्र काटेको थियो । तर, चन्द विभागको ताकेता बेवास्ता गरिरहेका […] The post प्रविधि विभागलाई अटेर गर्दै खाद्य कम्पनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

३० हजार टन धान खरिद गर्दै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष ३० हजार टन धान खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानबाट कम्पनीले धान खरिद गर्न लागेको हो ।चालू आर्थिक वर्षमा ३० हजार २ सय टन धान खरिद गर्न लागेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । धान खरिद गर्नका लागि ९५ करोड […]

कर्णालीमा खाद्य संकट टार्ने प्रयास, के भन्छ खाद्य कम्पनी ?

कर्णालीका ६ जिल्लामा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ । यी जिल्लामा उत्पादन हुने खाद्यान्नले वर्षभरि खान पुग्दैन । कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, कालिकोट, मुगु र जुम्लामा आवश्यकताभन्दा कम खाद्यान्न उत्पादन हुने गर्दछ ।जिल्ला बाहिरबाट खाद्यान्न आयात गरी छाक टार्नुपर्ने बाध्यतामा रहेका स्थानीयवासीले पोषणयुक्त खानासमेत पाउँदैनन् । सरकारी तथ्याङ्क अनुसार कालिकोटमा वार्षिक २९ हजार ७३९ मेट्रिकटन खाद्यान्न आवश्यक पर्दछ । तर, यहाँ वार्षिक