महानगरको सम्पर्कमा आउन थाले ठूला करदाता

ललितपुर महानगरपालिकाभित्र रहेका ठूला करदाता सम्पर्कमा आउन थालेका छन्। महानगरपालिकाले अनुगमन सुरू गरेपछि करदाता सम्पर्कमा आउन थालेको आर्थिक समिति संयोजक रवीन्द्र महर्जनले बताए। ‘स्थानीय सरकार आएपछि चुस्त रूपमा अनुगमन थाल्यो। त्यसैले ठूला करदाता सम्पर्कमा आउन थालेका हुन्,’ महर्जनले भने, ‘यो आर्थिक वर्षमा कर बुझाउन आउनेलाई छुटको पनि व्यवस्था गर्यौं। यसले करदातालाई थप लोभ्याएको छ।’ लबिम…

सम्बन्धित सामग्री

दुई ठूला करदाता कार्यालयले उठाए १९ अर्ब भन्दा बढी राजस्व

काठमाडौं । ठूला करदाता कार्यालयले पुस महिनामा ३४ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । कार्यालयलाई पुस महिनामा ४३ अर्ब रुपैयाँ कर संकलनको लक्ष्य दिइएको थियो । कार्यालयका प्रमुख कर प्रशासक शिवलाल तिवारीका अनुसार बिहीबार १४ अर्ब रुपैयाँ र शुक्रबार ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ । ठूला करदाता कार्यालयमा […]

ठूला करदाता तथा वित्तीय संस्थाबीच छलफल

काठमाडौं (अस) । ठूला करदाता कार्यालय, ललितपुर र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबीच बिहीवार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । छलफल आर्थिक ऐन, २०७८ ले प्रदान गरेको छूट तथा सुविधा तथा पुस मसान्तभित्र प्रथम किस्ता दाखिला गर्नुपर्ने ४० प्रतिशत आयकर बापतको रकम दाखिला गर्ने विषयमा केन्द्रित थियो । छलफलमा कार्यालयले प्रदान गर्ने सेवा, भौचर मिलान तथा संशोधन, प्रणाली सुधार, कर परीक्षणका विषय, छूट तथा सुविधा लिने सम्बन्धमा गरिएको तयारीबारे बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट जिज्ञासा एवं धारणा राखिएको थियो । सम्बन्धित क्षेत्र हेर्ने प्रमुख कर अधिकृतले त्यसबारे कार्यालयको तर्फबाट त्यसको जवाफ दिएका थिए । कार्यालयका प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेको छूट तथा सुविधाहरूमध्ये विचाराधीन मुद्दा फिर्ता र बक्यौता कर दाखिलाको सुविधा लिने म्याद २०७८ पुसभित्र भएकाले सुविधा तथा सहुलियत उपयोग गर्न अनुरोध गरेका थिए ।

कर जरिवाना छुटको सहुलियत लिने म्याद पुस मसान्तसम्म

२२ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा करदाताले जरिवाना छुट तथा सहुलियत लिने म्याद पुस मसान्तसम्म रहेको छ ।  ठूला करदाता कार्यालयले यस्तो सुविधा तथा सहुलियतको उपयोग गर्न सरोकारवालालाई आह्वान गरेको छ । ठूला करदाता कार्यालयका प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधामध्ये विचाराधिन मुद्दा फिर्ता र बक्यौता […]

ठूला करदाता कार्यालयले भन्यो : समयमै आयकरको किस्ता दाखिला गर्नू

ठूला करदाता कार्यालयले करदाताहरूलाई समयमै आयकरको किस्ता दाखिल गर्न अनुरोध गरेको छ । आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट र सुविधाबारे बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसँग छलफल गर्दै कार्यालयले यस्तो आग्रह गरेको हो । कार्यालयका प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधामध्ये विचाराधीन मुद्दा फिर्ता र बक्यौता कर दाखिला सुविधा लिने म्याद २०७८ पुसभित्र भएकोले सुविधा तथा सहुलियत उपयोग गर्न तथा समयमै आयकरको किस्ता दाखिला गर्न अनुरोध गरे

३ महिनापछि ठूला करदाता कार्यालयले पायो प्रमुख, तिवारीले पाए जिम्मेवारी

लामो समयदेखि प्रमुख बिहीन रहेको ठूला करदाता कार्यालयको जिम्मेवारी सहसचिव शिवलाल तिवारीले पाएका छन् । अर्थमन्त्रालयले ठूला करदाता कार्यालयमा सहसचिव तिवारीलाई पठाएको हो । तीन महिनाअघि  कार्यालय प्रमुख रहेका सहसचिव बाबुराम गौतमको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको थियो ।  सो समयदेखि नै प्रमुख बिहीन बनेको कार्यालयमा तिवारीले जिम्मेवारी सम्हालेका हुन् ।  तिवारी यसअघि राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक तथा प्रवक्ताका रूपमा कार्यरत थिए। उनी राजस्व समूहका कर्मचारी ह...

ठूला करदाता कार्यालयमा शिवलाल तिवारी, यसअघि थिए राजस्व अनुसन्धानको उपमहानिर्देशक

काठमाडौं। अर्थमन्त्रालयले ठूला करदाता कार्यालयमा सहसचिव शिवलाल तिवारीलाई पठाएको छ। तीन महिनादेखि प्रमुखविहीन रहेको यो कार्यालयमा तिवारीलाई जिम्मेवारी दिइएको

ललितपुर महानगरलाई टेर्दैनन् ठूला करदाता

ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पेसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले अझै कर बुझाएका छैनन् । पटक–पटक कर तिर्ने वातावरण बनाइदिँदा पनि ठूला करदातालाई करको दायरामा ल्याउन महानगरलाई...

एनसेल कर प्रकरण : ठूला करदाता कार्यालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

१२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ७ दिनभित्र लाभकर बुझाउन ठूला करदाता कार्यालयले एनसेललाई काटेको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ । साथै ठूला करदाता कार्यालयसँग कर निर्धारणको निर्णयबारे लिखित जवाफ माग्दै वैशाख २४ …