कर जरिवाना छुटको सहुलियत लिने म्याद पुस मसान्तसम्म

२२ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा करदाताले जरिवाना छुट तथा सहुलियत लिने म्याद पुस मसान्तसम्म रहेको छ ।  ठूला करदाता कार्यालयले यस्तो सुविधा तथा सहुलियतको उपयोग गर्न सरोकारवालालाई आह्वान गरेको छ । ठूला करदाता कार्यालयका प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधामध्ये विचाराधिन मुद्दा फिर्ता र बक्यौता […]