एनसेल कर प्रकरण : ठूला करदाता कार्यालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
१२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ७ दिनभित्र लाभकर बुझाउन ठूला करदाता कार्यालयले एनसेललाई काटेको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।
साथै ठूला करदाता कार्यालयसँग कर निर्धारणको निर्णयबारे लिखित जवाफ माग्दै वैशाख २४ …