चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन सम्बन्धि २० वर्षे गुरुयोजनाले लिएको लक्ष्य अनुसार बजेट खर्च हुन सकेको छैन । चुरे गुरुयोजनाले निर्धारण गरेको कार्यक्रम कार्यन्वयनका लागि आवश्यक पर्ने लगानी र जनशक्ति अभाव, तल्लो तहसम्म संरचनागत विकास नहुँदा गुरुयोजना कार्यन्वयनमा चुनौती देखिएको हो । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनले गुरुयोजनाले लिएको लक्ष्यको १५ प्रतिशत मात्रै खर्च […]