विभिन्न ९ वटा एन्ड्रोइड एपहरुले प्रयोगकर्ताहरुको फेसबुकको आइडी तथा पासवर्ड लगायतका डाटा चोर्ने गरेको पत्ता लागेको छ । सेक्योरिटी एनालिस्ट कम्पनी डक्टर वेबले ती एपहरुको कर्तुत पत्ता लगाएको हो । ती एपहरु हालसम्म कुल ५८ लाखभन्दा बढी पटक डाउनलोड भैसकेका छन् । प्रयोगकर्ताका फेसबुकबाट पासवर्ड तथा आइडीलगायतका डाटा चोर्ने एपहरुको सूची यस्तो छ : PIP […]