तपाईको वेब ब्राउजरमा भएको हरेक एक्टिभिटीको रेकर्ड गूगल सर्च हिस्ट्रीले राख्ने गर्छ । कुन साईटमा कति बजे जानुभयो र के के गर्नुभयो भनेर सर्च हिस्ट्रीमा आउने गर्दछ । कहिलेकाही हाम्रो सर्च हिस्ट्री अरुले हेर्न सक्न् जसले गर्दा हाम्रो गोपनयिता भगं हुन सक्छ ।
यसैबाट जोगिनका लागि गूगलले सर्च हिस्ट्रीमा पासवर्ड राख्न दिन्छ जसले गर्दा तपाईको सर्च हिस्ट्री हेर्न पासवर्डको...