कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या

लमजुङ । जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाकाे भए पनि अहिले एक सय दुई जना कैदीबन्दी राखिएको छ । कारागारमा  ६ महिला र ९६ पुरुष छन् । कारागारका जेलर सुवास केसीका अनुसार कारागारकाे क्षमता ३५ जनाकाे मात्रै हो । ‘भवन जिर्ण छ, कैदीबन्दीको संङ्ख्या बढेको बढ्यै छ,’ उनले भने, […]

सम्बन्धित सामग्री

खुला दिसामुक्त क्षेत्रमै छैन सार्वजनिक शौचालय

कञ्चनपुर – कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ ।  भीमदत्त नगरपालिका–४ मिनी मार्केटका व्यवसायी दुर्गादत्त भट्टले सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न सास्ती भोग्नुपरेको बताउनुभयो । ‘यहाँ सार्वजनिक शौचालय छैन, पालिकालाई पटक पटक गुहार गर्दा पनि माग सुनुवाइ नै भएन’, उहाँले भन्नुभयो, ‘हामी व्यापारी र पसलमा आउने ग्राहकलाई शौच गर्न निकै सम...

आज विश्व शौचालय दिवस : सार्वजनिक शौचालय नहुँदा भोग्नुपर्ने समस्या उस्तै

काठमाण्डाै - आज विश्व शौचालय दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर-१९ मा विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष ‘सरसफाइ र भूमिगत पानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदैछ । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्नुपर्ने अवस्था अहिले पनि छ । सरकारले २०७६ साल असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरे पनि अझै धेरै मानिसहरु शौचालयको प्रयोग ...

काठमाडौं महानगरका स्मार्ट शौचालय ओझेलमा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह हाल चर्चामा रहेका छन्। लामो समयदेखि समस्याको रुपमा रहेको फुटपाथ व्यवसाय साथै अवैध संरचनामा डोजर चलाएसँगै उनको चर्चा चुलिएको हो।यसो त उनी निर्वाचित हुनु अगाडि सार्वजनिक गरेका योजना साथै निर्वाचित भएसँगै काम गर्ने प्राथमिकताका क्षेत्रका आधारमा चर्चामा थिए। लामो समयदेखि महानगरको समस्या सार्वजनिक शौचालय थियो। सो समस्या समाधान गर्न निजी संस्थाका शौचालयलाई सार्वजनिक गर्न आव्हान गरे। सोही आधारमा महानगर क्षेत्र भित्रका ३७ वटा संस्थाका १ सय ५० श

खुला दिसामुक्त क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या

खोटाङलाई ७ जेठ २०७३ मा खुला दिसामुक्त जिल्ला घोषणा गरियो । तत्कालीन ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका ४१ हजार ८ सय ५५ घरधुरीमा शौचालय निर्माण गरिएपछि मुलुकको ३५औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा अहिले पनि सार्वजनिक शौचालयको अभाव छ । साविकको सदमरमुकाम दिक्तेल बजारमै सार्वजनिक शौचालयको […]

मर्मत नगर्दा दुई वर्षदेखि थन्किए चन्द्रनिगाहपुरका घुम्ती शौचालय

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा छन्। सार्वजनिक स्थानमा शौचालयको आवश्यकता पूर्ति गर्न खरिद गरिएको सो घुम्ती शौचालयको मर्मतसम्भार नगर्दा २ वर्षदेखि प्रयोगविहीन भएका हुन्।घुम्ती शौचालय प्रयोगमा नआएपछि चन्द्रनिगाहपुर आउने यात्री र बटुवालाई समस्या हुन थालेको छ। पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा सार्वजनिक शौचालय नभएकाले चन्द्रनिगाहपुर आउने यात्रीलाई दिसा पिसाब गर्नसमेत समस्या भएको स्थानीयको बताउँछन्।नगरपालिकाले ३

बागलुङका रेष्टुराँ र शो–रुममा निःशुल्क शौचालय

बागलुङ- बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या बढेपछि यहाँका रेष्टुराँ र शो–रुमका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन थालिएको छ । होन्डा नेपालको शो–रुमले सर्वसाधारणका लागि निःशुल्क शौचालय सेवा सुरु गरेको केही दिनमै सदरमुकामस्थित वल्ड हाउस क्याफे एन्ड लाउन्जले शुक्रबारदेखि निःशुल्क शौचालय उपलब्ध गराएको हो । क्याफेको अघि सडक छेउ निःशुल्क शौचालय सेवा लेखेर सङ्केत पाटी सेवा […]

न्युयोर्क सिटीमा संचालित छन् ११०३ सार्वजनिक शौचालय, कसरी पत्ता लगाउने ?

न्युयोर्क सिटीमा सार्वजनिक शौचालयहरु अपुग रहेको र मध्यरातपछि शौचालय जानमा समस्या रहेको गुनासाहरु नयाँ होइनन् । अधिकांश शौचालयहरु व्यवस्थापन वा सुरक्षाका कारण देखाउँदै साँझ वा मध्यरातपछि बन्द हुने भएकाले रातीको समयमा शौचालय प्रयोग गर्नमा समस्या रहेको छ । तर कतिपय व्यक्तिले सार्वजनिक शौचालयहरु कहाँकहाँ छन्, कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारीका अभावमा दिउसै समेत समस्या […]

अमेरिकाको विभिन्न सहरमा पनि शौचालय समस्या

स्थानीय तहको निर्वाचनमा चर्चित नेपाली र्यापर बालेन शाहले काठमाडौं महानगरको मेयरमा जित हासिल गरेपछि काठमाडौंको एउटा प्रमुख समस्या टर्ला जस्तो देखिन्छ । त्यो हो सर्वसाधारणलाई सार्वजनिक शौचालयको समस्या । म आफै पनि काठमाडौंमा त्यो समस्याबाट गुज्रेको मान्छे हु । पैसा तिरेरै भएपनि सार्वजनिक शौचालय प्रयोग गर्छु भन्दा पनि शौचालय नभेटिने सहर हो काठमाडौं  । दिशा–पिसाबले च्यापेको ब्यक्तिलाई शौचालय भेटिनु भनेको हप्ता दिनको भोकोलाई खाना भेटिनु भन्दा महत्वपूर्ण कुरो हो । भोक थाम्न सकिन्छ

सानो कारागार, धेरै कैदीबन्दी : सुत्न र शौचालय जान समस्या

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ भए पनि क्षमताभन्दा झन्डै तेब्बर कैदीबन्दी बस्दै आएका छन् ।  कारागारमा अहिले ९७ जना कैदीबन्दी राखिएको...

शौचालय जाने विषयमा पतिसँग दिनदिनै झगडा परेपछि पत्नी हैरान !

पतिपत्नीबीच घरमा सामान्य विवाद भइरहन्छ तर शौचालय जाने विषयमा पनि झगडा भएको घटना कमैले सुनेका होलान् । किडस्पोटमा प्रकाशित रिपोर्ट अनुसार एक जना महिला आफ्ना पति शौचालय गएर घण्टौंसम्म बसिदिने बानीले हैरान छिन् । उनका पति दैनिक ४ घण्टा शौचालयमै बिताउँछन् । ती पतिलाई शौचालय त्यतिबेला जानुपर्छ, जतिबेला पत्नीले कतै घुम्न जानुपर्ने होस्, खाना खाने समय होस् वा घरमा कोही पाहुना आएका होउन् । पतिको यस्तो हर्कतले महिला हैरान छिन् । उनीहरू नयाँ घरमा सरेपछि यो समस्या बढी देखिएको छ । पतिले घण्टा शौचालयमा बिताउँदा पत्नीले गुन...