मर्मत नगर्दा दुई वर्षदेखि थन्किए चन्द्रनिगाहपुरका घुम्ती शौचालय

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा छन्। सार्वजनिक स्थानमा शौचालयको आवश्यकता पूर्ति गर्न खरिद गरिएको सो घुम्ती शौचालयको मर्मतसम्भार नगर्दा २ वर्षदेखि प्रयोगविहीन भएका हुन्।घुम्ती शौचालय प्रयोगमा नआएपछि चन्द्रनिगाहपुर आउने यात्री र बटुवालाई समस्या हुन थालेको छ। पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा सार्वजनिक शौचालय नभएकाले चन्द्रनिगाहपुर आउने यात्रीलाई दिसा पिसाब गर्नसमेत समस्या भएको स्थानीयको बताउँछन्।नगरपालिकाले ३