काठमाडौं महानगरका स्मार्ट शौचालय ओझेलमा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह हाल चर्चामा रहेका छन्। लामो समयदेखि समस्याको रुपमा रहेको फुटपाथ व्यवसाय साथै अवैध संरचनामा डोजर चलाएसँगै उनको चर्चा चुलिएको हो।यसो त उनी निर्वाचित हुनु अगाडि सार्वजनिक गरेका योजना साथै निर्वाचित भएसँगै काम गर्ने प्राथमिकताका क्षेत्रका आधारमा चर्चामा थिए। लामो समयदेखि महानगरको समस्या सार्वजनिक शौचालय थियो। सो समस्या समाधान गर्न निजी संस्थाका शौचालयलाई सार्वजनिक गर्न आव्हान गरे। सोही आधारमा महानगर क्षेत्र भित्रका ३७ वटा संस्थाका १ सय ५० श

सम्बन्धित सामग्री

काठमाडौं महानगरले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने

काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । सार्वजनिक शौचालय नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो । ‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले भने । काठमाडौं महानगर भित्रका केही संस्थाहरुले आफ्नो शौचालयहरु स्वस्फुर्त रुपमा सर्वसाधर