न्युयोर्क सिटीमा सार्वजनिक शौचालयहरु अपुग रहेको र मध्यरातपछि शौचालय जानमा समस्या रहेको गुनासाहरु नयाँ होइनन् । अधिकांश शौचालयहरु व्यवस्थापन वा सुरक्षाका कारण देखाउँदै साँझ वा मध्यरातपछि बन्द हुने भएकाले रातीको समयमा शौचालय प्रयोग गर्नमा समस्या रहेको छ । तर कतिपय व्यक्तिले सार्वजनिक शौचालयहरु कहाँकहाँ छन्, कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारीका अभावमा दिउसै समेत समस्या […]