चन्द्रागिरि रिसोर्टमा विवाह गर्दै सलोन

काठमाडौं । अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक वन्धन बाँधिदैछन् । सलोनले एयर होस्टेस करिश्मासँग प्रेम विवाह गर्न लागेका हुन् । करिब ४ वर्ष लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको चन्द्रागिरिको एक रिसोर्टमा विवाह गर्दैछन् । बिहेअघि यो प्रेम जोडीले शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह सम्पन्न गरेका थिए । समारोहमा […]

सम्बन्धित सामग्री

सलोनको विवाह पार्टीमा सेलिब्रेटीको लर्काे (तस्बिरसहित)

गत सोमबार प्रेमिका करिश्मा केसीसँग विवाह गरेका अभिनेता सलोन बस्नेतले विवाह पार्टी भने बुधबार दिएका छन् । काठमाडौंको होटल हायात प्यालेसमा दिएको पार्टीमा थुप्रै सेलिब्रेटीको सहभागिता रहेको थियो ।पार्टीमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रेमिका जिया केसीसँग पुगेका थिए । अभिनेत्री रेखा थापा पति बलराम शाही, अभिनेत्री नीता ढुङ्गाना पति हरिहर अधिकारी र वर्षा राउत पति संजोग कोइरालाको साथ पुगेका थिए । पार्टीमा कलाकार नीर शाह, रविन्द्र खड्का, दीपकराज गिरी, उत्तम केसी, निर्मल शर्मा, दीपाश्री

सलोन बस्नेतले गरे प्रेमिका करिश्मा केसीसँग बिहे

काठमाडौं । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् । १२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो । ‘सबैले भुल्दै गएको नेपाली […]

सोमबार विवाह गर्दै सलोन

काठमाडौं । मंसिर १२ गते अर्थात सोमबार अभिनेता सलोन बस्नेतले विवाह गर्न लागेका छन् । सलोनले एयर होस्टेस करिश्मा केसीसँग प्रेम विवाह गर्न लागेका हुन् । उनीहरूले करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । सलोन र करिश्माले विवाहपछि मंसिर १४ गते अर्थात बुधबार काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन पार्टी दिने छन् […]

मेहेन्दी उत्सवमा रमाए सलोन र करिश्मा, चन्द्रागिरी रिसोर्टमा भोलि विवाह

काठमाडौं । अभिनेता सलोन बस्नेत सोमबार प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिंदैछन् । बिहेअघि यो ‘लभबर्ड’बीच शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह भएको छ । मेहेन्दी सेरेमोनीमा अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसग पुगे । मेहेन्दी उत्सवमा दुवै पक्षका परिवार, साथीभाइ र आफन्त उपस्थित रहे, जहाँ […]

सलोनको विवाह र फिल्म रिलिज एकसाथ, ‘मीलन’ मंसिर ९ मा पुग्यो

काठमाडौँ । यसपटकको मंसिर अभिनेता सलोन बस्नेतको लागि खास हुनेछ । प्रेमिका करिश्मा केसीसँग उनले सोही महिनाको १२ गते विवाह गर्दैछन् । अर्को महत्वपूर्ण खबर के भैदियो भने, उनी अभिनित पछिल्लो फिल्म मीलनको प्रदर्शन पनि पनि पोस्टपोण्ड भएर मंसिर ९ गते पुगेको छ । विवाहको चार दिनअघि फिल्म रिलिज हुने निश्चित भएको छ । निर्देशक […]

प्रेमिका करिश्मासँग मंसिर १२ गते विवाह गर्दै सलोन

काठमाडौं : अभिनेता सलोन बस्नेत बैवाहिक बन्धनमा बाँधिने भएका छन्। बस्नेतले प्रेमीका करिश्मा केसीसँग मंसीर १२ गते गर्न लागेका हुन्। आफूहरु बिहे गर्न लागेको अभिनेता सलोन बस्नेतले जानकारी दिए। ‘मंसीर १२ गते हाम्रो बिहे फिक्स भएको छ। बिहे फिक्स भए पनि कुन ठाउँमा बिहे गर्ने भन्ने कुरा टुंगो लाग्न सकेको छैन।…

विवाह गर्दै सलोन बस्नेत र करिश्मा केसी

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीले आगामी मंसिर १२ गते विवाह गर्ने भएका छन् । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । यति लामो प्रेमलाई दुवैले अन्नत: विवाहमा परिणत गर्ने निर्णय गरेका छन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूको विवाह परम्परा […]

मंसिर १२ गते विवाह गर्दै सलोन र करिश्मा

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीबीच आगामी मंसिर १२ गते लगनगाँठो कसिने भएको छ । दुबैजना यतिबेला विवाह तयारीमा जुटेका छन् । अनलाइनखबरसँग कुरा गर्दै सलोनले सो मितिमा विवाह गर्ने तयारीमा जुटेको बताए । ‘अहिलेसम्मको कन्फर्म डेट त्यही हो । सोहीअनुसार विवाह गर्दैछौं’ उनले भने । दुबैतर्फको पारिवारिक सहमतिमा विवाहको मिति टुंगो […]

बिहे गर्दै सलोन र करिश्मा, भन्छन्- दुवैको परिवारले अनुमति दिइसक्नुभो

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसी बुधबार रिलेसनसिपको चौथो वर्षगाँठ मनाउँदैछन् । सम्बन्धलाई तीन वर्ष गुपचुप राखेका उनीहरुले गत वर्षको भ्यालेन्टाइन्स डेमा मात्र सार्वजनिक गरेका थिए । चौथो प्रेम सम्बन्धमा गाँसिएको चार वर्ष पुगेको सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै सलोनले आफूहरु दुई वर्षभित्रै विवाह गर्ने तयारीमा रहेको बताए । ‘बिहेका लागि परिवारले पनि […]