विवाह गर्दै सलोन बस्नेत र करिश्मा केसी

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीले आगामी मंसिर १२ गते विवाह गर्ने भएका छन् । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । यति लामो प्रेमलाई दुवैले अन्नत: विवाहमा परिणत गर्ने निर्णय गरेका छन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूको विवाह परम्परा […]

सम्बन्धित सामग्री

सलोन बस्नेत र करिश्मा केसी बुबा-आमा बन्दै

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसीले आमाबुबा बन्ने भएका छन् । करिश्माले इस्न्टाग्राममार्फत आगामी वर्षको मे महिनामा नयाँ सदस्यको आगमन हुने जानकारी दिएकी छन् । उनले सलोनसँग केक काटेको भिडिओ पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत वर्ष मंसिरमा विवाह गरेका थिए ।

बिहे गर्दै सलोन र करिश्मा, भन्छन्- दुवैको परिवारले अनुमति दिइसक्नुभो

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसी बुधबार रिलेसनसिपको चौथो वर्षगाँठ मनाउँदैछन् । सम्बन्धलाई तीन वर्ष गुपचुप राखेका उनीहरुले गत वर्षको भ्यालेन्टाइन्स डेमा मात्र सार्वजनिक गरेका थिए । चौथो प्रेम सम्बन्धमा गाँसिएको चार वर्ष पुगेको सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै सलोनले आफूहरु दुई वर्षभित्रै विवाह गर्ने तयारीमा रहेको बताए । ‘बिहेका लागि परिवारले पनि […]