सलोन बस्नेतले गरे प्रेमिका करिश्मा केसीसँग बिहे

काठमाडौं । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् । १२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो । ‘सबैले भुल्दै गएको नेपाली […]

सम्बन्धित सामग्री

बिहे गर्दै सलोन र करिश्मा, भन्छन्- दुवैको परिवारले अनुमति दिइसक्नुभो

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसी बुधबार रिलेसनसिपको चौथो वर्षगाँठ मनाउँदैछन् । सम्बन्धलाई तीन वर्ष गुपचुप राखेका उनीहरुले गत वर्षको भ्यालेन्टाइन्स डेमा मात्र सार्वजनिक गरेका थिए । चौथो प्रेम सम्बन्धमा गाँसिएको चार वर्ष पुगेको सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै सलोनले आफूहरु दुई वर्षभित्रै विवाह गर्ने तयारीमा रहेको बताए । ‘बिहेका लागि परिवारले पनि […]