सलोनको विवाह पार्टीमा सेलिब्रेटीको लर्काे (तस्बिरसहित)

गत सोमबार प्रेमिका करिश्मा केसीसँग विवाह गरेका अभिनेता सलोन बस्नेतले विवाह पार्टी भने बुधबार दिएका छन् । काठमाडौंको होटल हायात प्यालेसमा दिएको पार्टीमा थुप्रै सेलिब्रेटीको सहभागिता रहेको थियो ।पार्टीमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रेमिका जिया केसीसँग पुगेका थिए । अभिनेत्री रेखा थापा पति बलराम शाही, अभिनेत्री नीता ढुङ्गाना पति हरिहर अधिकारी र वर्षा राउत पति संजोग कोइरालाको साथ पुगेका थिए । पार्टीमा कलाकार नीर शाह, रविन्द्र खड्का, दीपकराज गिरी, उत्तम केसी, निर्मल शर्मा, दीपाश्री

सम्बन्धित सामग्री

यस्तो ड्रेसअपले देखाउँछ पार्टीमा स्लिम

- कालो तथा कुनै गाढा रङको कपडाले शरीरलाई स्लिम देखाउँछ । त्यसैले पार्टीमा जाँदा मोटो शरीर भएका धेरैले कालो रङको पहिरन लगाउने गर्छन् । - विवाह पार्टी वा औपचारिक कार्यक्रममा जाँदा प्रयोग गरिने...

शुभेच्छालाई ‘फिल्मी शैली’मा प्रेमीले राखे विवाह प्रस्ताव

काठमाडौं । अभिनेत्री तथा मिस नेपाल इन्टरनेसनल-२०१२ शुभेच्छा खड्काले आफ्नो प्रेम जीवन सार्वजनिक गरेकी छन् । आइतबार चितवनको बाराही जंगल लजमा आयोजित बर्थडे पार्टीमा शुभेच्छालाई प्रेमी आश्वासन जोशीले घुँडा टेकेरै विवाह प्रस्ताव राखे । इन्स्टाग्राममा यसबारे जानकारी दिंदै शुभेच्छाले आफूले सरप्राइज पाएको भन्दै औंठी पनि देखाएकी छन् । विवाह प्रस्ताव राखेपछि यी दुईले चुम्बनसहितका रोमान्टिक […]

विवाह पार्टीमा झडप हुँदा चार जनाको मृत्यु

स्पेनमा आइतबार बिहान एक विवाह पार्टीमा झगडा हुँदा चार जनाको मृत्यु भएकाे छ। सोही झडपमा चार जना गम्भीर घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा तीन जनालाई हिरासतमा लिइएको राष्ट्रिय प्रहरीका प्रवक्ताले एएफपीलाई...

अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन

बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका माध्यमबाट बच्चाको पालनपोषण गरिरहेकी छन् । समाचार अनुसार सुजैन चाँडै अर्सलानसँग विवाह गर्दैछिन् ।‘सुजैन र अर्सलान निकै मेच्युर भइसकेका छन् । त्यहीकारण उनीहरु आफ्नो जिन्दगी

विवाह पार्टीमा खुकुरी प्रहार गर्ने ३ जना पक्राउ

काठमाडौँ- विवाह पार्टीमा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ। सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालीका-८ का धनबहादुर श्रेष्ठमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डन देउपुरका ३० वषीय शरण पोखरेल, सिन्धुपाल्चोक हेलम्बुका २२ कविराज तामाङ र सिन्धुपाल्चोक हेलम्बुक २० वर्षीय सुजन श्रेष्‍ठ रहेका छन्। यही असार १ […]

विवाह अगाडि राजले दिए ब्याचलर पाटी

हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा ‘राज’ को भूमिकाबाट चिनिएका कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिदैछन् । उनले मोडल सुनिसा बजगाइसँग विवाह गर्न लागेका हुन् । राज र सुनिशाको विवाह समारोह ७ असारमा आयोजना हुँदैछ ।  विवाह अगाडि राज र सुनिशाले ब्याचलर पाटी समेत दिएका छन् । उनीहरुले मंगलबार ठमेलको भिआइपी लन्चमा ब्याचलर पार्टी दिएका हुन् ।ब्याचलर पार्टीमा दुबै नजिकका साथीहरुको सहभागिता रहेको थियो । बाल कलाकारको रुपमा अभिनय सुरु गरेर आफुलाई स

रणवीर–आलियाको विवाह पक्का, ब्याचलर पार्टीको सुची सार्वजनिक

एजेन्सी, २२ चैत्र । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट लामो समयदेखि विवाहको चर्चामा छन् । रिपोर्टका अनुसार दुबै अब यही महिना अप्रिलमा विवाह बन्धनमा बाँधिदैछन् । बिहेअघि रणवीरले ब्याचलर पार्टीको पनि योजना बनाएका छन् । यसैबीच, रणवीरको ब्याचलर पार्टीमा सहभागी हुने पाहुनाको सूची पनि आइसकेको छ । त्यसैले यो जोडीले नजिकका साथीभाइ […]

विवाह पार्टीमा कस्ता–कस्ता खाना रुचाइन्छ ?

कोरोना महामारीका कारण ठप्प ब्याङ्केट बिजनेश अहिले आएर चम्किएको छ । सबैजसो पार्टी प्यालेस, इभेन्ट हल, भेन्यूहरू अहिले भरिभराउ छन् । २ वर्षदेखि रोकिएका विवाह भइरहेका छन् ।  लकडाउनका कारण स्टाफहरू निकालिएका हुनाले जहाँत्यहीँ जनशक्तिको अभाव छ । सबैलाई आएको व्यापार धान्न धौंधौंको स्थिति छ मंसिरमा । व्यापारिक प्रतिस्पर्धाका कारण नयाँनयाँ भेन्यूहरू पनि त्यत्तिकै खोलिएका छन् । करोडौंको लगानीमा खोलिएका भेन्यूहरूले नयाँ बोत्तलमा पुरानो रक्सी भनेझै खानाको परिकारमा भने खासै परिमार्जन गर्न सकेका छैनन् ।  करोड अर्बसम्म ...

चीनको एक काउन्टीले बर्थडे पार्टीमा लगायो प्रतिबन्ध

दक्षिणपश्चिम चीनमा रहेको एक काउन्टीले बर्थडे पार्टी तथा अन्य उत्सवहरूमा प्रतिबन्ध लगाएको छ ।  केन्द्र सरकारले मितव्ययी बन्न निर्देशन दिएपछि काउन्टीले यस्तो निर्णय लिएको हो ।  उसले विवाह र अन्त्येष्टिका लागि पनि नयाँ नियम ल्याएको छ । कुनै पनि समारोहमा २०० युआनभन्दा बढी रकम उपहारका रूपमा दिन नपाइने भएको छ ।    फुनिङ काउन्टीको यो नियम कम्युनिस्ट पार्टीका सदस्य, सरकारी कर्मचारी र गाउँ संगठनका नेताहरूमा लागू गरिएको छ ।  पार्टीमा नगद उपहार दिने परम्परागत चिनियाँ प्रचलन हो ।  तर प्रभाव...

कोसँग डेट गर्दैछन् गायक ह्यारी स्टाइल ?

हालै आफ्नो म्यानेजरको विवाह पार्टीमा ह्यारी स्टाइल र ओलिभिया वाइल्ड एकअर्काको हात समातेर हिँडेको फोटो सार्वजनिक भएको छ।