मेहेन्दी उत्सवमा रमाए सलोन र करिश्मा, चन्द्रागिरी रिसोर्टमा भोलि विवाह

काठमाडौं । अभिनेता सलोन बस्नेत सोमबार प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिंदैछन् । बिहेअघि यो ‘लभबर्ड’बीच शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह भएको छ । मेहेन्दी सेरेमोनीमा अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसग पुगे । मेहेन्दी उत्सवमा दुवै पक्षका परिवार, साथीभाइ र आफन्त उपस्थित रहे, जहाँ […]