सलोनको विवाह र फिल्म रिलिज एकसाथ, ‘मीलन’ मंसिर ९ मा पुग्यो

काठमाडौँ । यसपटकको मंसिर अभिनेता सलोन बस्नेतको लागि खास हुनेछ । प्रेमिका करिश्मा केसीसँग उनले सोही महिनाको १२ गते विवाह गर्दैछन् । अर्को महत्वपूर्ण खबर के भैदियो भने, उनी अभिनित पछिल्लो फिल्म मीलनको प्रदर्शन पनि पनि पोस्टपोण्ड भएर मंसिर ९ गते पुगेको छ । विवाहको चार दिनअघि फिल्म रिलिज हुने निश्चित भएको छ । निर्देशक […]

सम्बन्धित सामग्री

केकीले आफ्नै फिल्म रिलिज भएको किन थाहा पाइनन् ?

अभिनेत्री केकीले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर ‘छ माया छपक्कै’ बाहेक उनका कुनै पनि फिल्मले राम्रो व्यवसाय गरेको छैन । अभिनयमा तारिफ भने उनले हरेक फिल्मबाट पाउने गरेकी छन् । पछिल्लो समय उनको अभिनय समेत परिपक्व मानिँदै आएको छ । तर व्यवहारमा भने उनको परिपक्वता देखिँदैन । केही अगाडि आफ्नो व्यक्तिगत सम्बन्ध र विवाह लुकाउन सफल उनी फिल्मी असफलता भने लुकाउन असफल छिन् । केही समयअघि उनी अभिनित फिल्म ‘सिल्ली फो’ प्रदर्शनमा आएको थियो । प्रचार–प्रसारको अभावमा फिल्म हलमा

तीन दिनपछि विवाह गर्दै आलिया–रणबीर : यस्तो छ लभ स्टोरी

हिन्दी सिने जगतकी अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपुरको लभ स्टोरी चर्चामा छ । भट्ट परिवारका अनुसार यी दुईको विवाह हुँदैछ । विवाहको मिति पनि निश्चित भइसकेको छ ।उनीहरुको प्रेम कहानीको कुरा गर्ने हो भने आलिया भट्टले आफ्नो पहिलो फिल्म रिलिज हुनुअघि नै रणबीर कपुरका लागि आफ्नो प्रेम लगभग सबैलाई बताइसकेकी थिइन् । यो सन् २०१२ को कुरा हो जब आलियाको फिल्म स्टुडेन्ट अफ द इयर रिलिज भएको थियो ।लामो समयदेखि आलिया भट्ट र रणबीर कपुरको विवाहको चर्चा चलिरहेको छ । सोसल मिडियामा पनि उनीहरुको तस्बिर आउने

छवि–शिल्पा बिहे:प्रचारको तुरुप

जब–जब निर्माता छवि ओझाको विवाह वा प्रेमको कुरा हुन्छ उनलाई नजिकबाट चिन्नेले चाल पाउँछन्, अब छविको फिल्म रिलिज हुने बेला आएछ ! छवि ओझाले पछिल्ला केही वर्षयता फिल्मको विषयलाई भन्दा आफ्नो हिरोइनका विषयलाई उछालेर फिल्मको प्रचार गर्ने गरेका छन् ।