सलोन बस्नेतको बिहे : चन्द्रागिरिमा मेहेन्दी, पातले वनमा विवाह र पाँचतारेमा रिसेप्सन

काठमाडौं । फिल्म निर्देशक शोभित बस्नेता आफ्ना छोरा एवं अभिनेता सलोन बस्नेतको विवाह धूमधामले गर्ने योजनामा छन् । सोमबार काठमाडौंमा सलोन अभिनित फिल्म ‘मीलन’को पत्रकार सम्मेलनमा शोभितले सलोनका विवाह योजना सुनाउनेदेखि उनलाई कटाक्ष गर्न समेत भ्याए । यतिबेला सलोनको विवाहका लागि बस्नेत परिवारले मंसिर १० गतेदेखि १४ गतेसम्मै वैवाहिक कार्यक्रमको तयारी गरेको छ । वैवाहिक […]

सम्बन्धित सामग्री

प्रेमिका करिश्मासँग सलोनले गरे बिहे

काठमाडौं : अभिनेता सलोन बस्नेत वैवाहिक बन्धनमा बाधिएका छन्। सलोनले प्रेमीका करिश्मा केसीसँग बिहे गरेका हुन्। दुवै पक्षका परिवार, साथीभाइ, आफन्त र चलचित्रकर्मीहरुको उपस्थितिमा चन्दागिरि रिसोर्टमा विवाह समारोह भइरहेको छ। सलोन र करिश्माले तीन वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेसको काम गर्छिन्। होस्टल, ए मेरो…

प्रेमिका करिश्मासँग मंसिर १२ गते विवाह गर्दै सलोन

काठमाडौं : अभिनेता सलोन बस्नेत बैवाहिक बन्धनमा बाँधिने भएका छन्। बस्नेतले प्रेमीका करिश्मा केसीसँग मंसीर १२ गते गर्न लागेका हुन्। आफूहरु बिहे गर्न लागेको अभिनेता सलोन बस्नेतले जानकारी दिए। ‘मंसीर १२ गते हाम्रो बिहे फिक्स भएको छ। बिहे फिक्स भए पनि कुन ठाउँमा बिहे गर्ने भन्ने कुरा टुंगो लाग्न सकेको छैन।…

बिहे गर्दै सलोन र करिश्मा, भन्छन्- दुवैको परिवारले अनुमति दिइसक्नुभो

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसी बुधबार रिलेसनसिपको चौथो वर्षगाँठ मनाउँदैछन् । सम्बन्धलाई तीन वर्ष गुपचुप राखेका उनीहरुले गत वर्षको भ्यालेन्टाइन्स डेमा मात्र सार्वजनिक गरेका थिए । चौथो प्रेम सम्बन्धमा गाँसिएको चार वर्ष पुगेको सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै सलोनले आफूहरु दुई वर्षभित्रै विवाह गर्ने तयारीमा रहेको बताए । ‘बिहेका लागि परिवारले पनि […]