कांग्रेसमा नयाँ ध्रुवीकरणको संकेत

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ ।१४औं महाधिवेशनमा पनि पहिलो पुस्ता शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएका बेला दुवैतर्फका

सम्बन्धित सामग्री

धादिङ घटनाले कांग्रेसमा समीकरण फेरबदलकाे संकेत, देउवातिर जान लागेका हुन् गगन ?

नेपाली कांग्रेस धादिङको जिल्ला सम्मेलनमा देखिएको दृश्यले कांग्रेसको आन्तरिक समीकरण फेरबदलको संकेत गरेको छ

कांग्रेसमा नेतृत्व बदल्ने ‘मिसन’ कति सहज ?

देशको साखसँग जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेसमा थप धुव्रीकरणको संकेत देखापरेको छ । सत्ताको प्रमुख घटक र संसद्कै ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाको मौनताले यो संकेत गरेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण यो प्रकरणमा मुछिएपछि पार्टीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न सकेको छैन ।

कांग्रेसमा देउवाको ‘एकल शासन’विरूद्ध महामन्त्रीको विद्रोह संकेत

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसले दुई युवा महामन्त्री पायो। ०७८ मंसिरमा भएको महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए।देउवा समूहका दुई उम्मेदवार प्रदीप पौडेल र डा. प्रकाशशरण महतलाई पराजित गर्दै शेखर कोइराला समूहका थापा तथा प्रकाशमान सिंह समूहका शर्मा महामन्त्रीमा निर्वाचित भए। महामन्त्रीमा निर्वाचित भएको डेढ वर्षपछि थापाले पार्टीभित्रको असन्तुष्टिलाई संकेत गर्दै गम्भीर प्रश्न उठाए। ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन पर

कांग्रेसमा सत्ता गुम्दाको आक्रोश : निशानामा सभापति र महामन्त्री

गठबन्धन भत्किएर सत्ता विमुख भएको नेपाली कांग्रेसभित्र राजनीतिक घटनाक्रमको मन्थन भइरहेको छ । गठबन्धन बचाउन नसकेको भन्दै संस्थापन इतर पक्षबाट सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दीको संकेत देखिन्छ ।यता संस्थापन पक्ष भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको ‘अल्लारेपन’ पनि उत्तिकै जिम्मेवार रहेको बताउँछ । काठमाडौंमा सत्ता उलटफेर हुँदा साहित्य महोत्सवमा गफिन पोखरा पुगेका कारण थापा र शर्मा पनि केन्द्रीय सदस्यको प्रश्नको घेरामा परेका छन् ।समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्न

डा. कोइरालालाई २० औँ वरीयतामा राखिएपछि कांग्रेसमा विवाद हुने संकेत

काठमाडौँ– नेपाली कांग्रेसमा १४औँ महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार नयाँ पदाधिकारी तथा सदस्यहरुले प्रमाणपत्र बुझेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको बैठक बसेर विभिन्न ४ वटा निर्णय गरेको छ । नयाँ कार्यसमितिको पहिलो बैठक भएकाले शनिबार बैठकमा कुनै विवाद भएन् । राष्ट्रियसभा चुनावका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने, निर्वाचन आयोगमा […]

महाधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आउनुपर्छ : रक्षामन्त्री रिजाल

धनकुटा : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पार्टीको महाधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आउनुपर्ने बनाउनुपर्ने बताएका छन्।नेपाली कांग्रेस धनकुटाले गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले सकेसम्म सहमति, सहमति नभए स्वस्थ प्रतिस्पर्धा गरेर पार्टी संगठनमा नयाँ ऊर्जा सञ्चार गरिनुपर्ने बताए।मन्त्री रिजालले पार्टीको महाधिवेशन स्वस्थ नहोला कि भनेर देशभर चिन्ता रहेको बताए। पार्टीमा नयाँ नेतृत्व आउनुपर्नेतर्फ संकेत गर्दै उनले यो महाधिवेशनबाट रुखको पुरानो पात झरेर नयाँ पात पलाउनुपर्ने आसय

कांग्रेसमा नयाँ ध्रुवीकरणको संकेत

काठमान्डाैं / प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ । १४औं महाधिवेशनमा पनि पहिलो... The post कांग्रेसमा नयाँ ध्रुवीकरणको संकेत appeared first on Purbeli News.