डा. कोइरालालाई २० औँ वरीयतामा राखिएपछि कांग्रेसमा विवाद हुने संकेत

काठमाडौँ– नेपाली कांग्रेसमा १४औँ महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार नयाँ पदाधिकारी तथा सदस्यहरुले प्रमाणपत्र बुझेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको बैठक बसेर विभिन्न ४ वटा निर्णय गरेको छ । नयाँ कार्यसमितिको पहिलो बैठक भएकाले शनिबार बैठकमा कुनै विवाद भएन् । राष्ट्रियसभा चुनावका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने, निर्वाचन आयोगमा […]

सम्बन्धित सामग्री

संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत

१४ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको रिक्त महासचिव पदको नियुक्ति विवाद सल्टाउने तयारी गरेका छन् । तत्कालीन महासचिव भरतराज गौतमले २४ मंसिरमा राजीनामा दिएपछि उक्त पद हाल रिक्त छ । गौतमले १० महिना अवधि बाँकी छँदै राजीनामा दिएपछि त्यसै दिन पद्मप्रसाद पाण्डेयलाई महासचिव नियुक्त गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष […]

विवाद माथिल्लो निकायमा पुगेपछि छानविन गर्न एन्फा तयार

२० वैशाख, काठमाडौं । विवाद माथिल्लो निकाय पुग्ने संकेत देखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीको विवादबारे छानबिन गर्न तयार भएको छ । अघिल्लो साता दशरथ रंगशालामा प्रशिक्षण सत्रका बेला विश्रामको समयमा एन्फा होस्टेलमा बस्ने कि होटलमा भन्ने विवादले फुटबल टिममा विग्रह ल्याएको थियो । १० […]

क्रिप्टोलाई नियमनको दायरामा ल्याउने सरकारको संकेत

सरकारले क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई नियमनको दायरामा ल्याउने संकेत देखाएको छ । कानूनी मान्यता नपाएको क्रिप्टोकरेन्सीका विषयमा विवाद भइरहेको अवस्थामा सरकारले त्यसलाई नियमन गर्ने संकेत देखाएको हो ।अर्थमन्त्री जनार्दन शर्माले बिहीवार अर्थ मन्त्रालयमा आर्थिक वर्ष (आव) २०७८/७९ को बजेटको अर्ध वार्षिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो संकेत गरेका हुन् । उनले क्रिप्टोकरेन्सीलाई नियमन गर्ने बताएका छन् । अर्थमन्त्रीको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गरी भ

प्रधानमन्त्री देउवा बेलायत जाँदा अदालतको विवाद लम्बिने संकेत

सर्वोच्च अदालतमा उत्पन्न विवाद निरुपण नहुँदै  प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै एक साता लामो स्कटल्याण्ड भ्रमणमा निस्कने भएपछि यो विवाद थप लम्बिने देखिएको छ । बेलायतको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री देउवा शुक्रबार त्यसतर्फ जाँदैछन् । उनी कात्तिक १८ गते मात्रै स्वदेश फर्कने छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसन देशव्यापी आन्दोलनको घोषणा गर्ने तयारीमा छ भने सर्वोच्च अदालतका १५ जना न्यायाध

बागमतीमा मुख्यमन्त्री परिवर्तनको संकेत, ओली र नेपाल दुवै सकारात्मक !

हेटौंडा : बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको छ।प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) विवाद र भागबण्डा मिलाउन मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको हो। साढे ३ वर्षसम्म बागमती प्रदेशको नेतृत्व गरेका एमालेको ओली पक्षका डोरमणि पौडेललाई हटाएर एमालेकै माधव नेपाल पक्षलाई नेतृत्व सुम्पिने तयारी भइरहेको छ। आफ्नै पार्टीभित्रको असहयोगले केन्द्र सरकारको नेतृत्व गुमाएको एमालेले प्रदेशको सत्ता गुम्न नदिन प्रदेश सरकारको नेतृत्व नै परिवर्तन गर्ने तयारी गरिरह

एमाले विवाद नथामिने संकेत

प्रमुख विपक्षी नेकपा एमालेभित्रको विवाद थामिने कुनै संकेत देखिएको छैन। प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टी अनुशासन उल्लंघन गरेका भन्दै २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि विवाद यथावत् रहेको सन्देश प्रवाहित भएको छ। एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।  नागरिक दैनिकमा खबर छ ।

एमालेको विवाद समाधन गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ। हिजो दिनभर बस्न नसकेको कार्यदल बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने तय भएको संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले जानकारी दिए। यसअघि बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो छलफल भएपछि एमाले विवाद टुंगिने दिशातर्फ अघि बढेको ठानिएको थियो। विवाद मिल्ने संकेत प्राप्त भएको भन्दै उत्साहित बनेका कार्यदलका नेताहरु हिजो दिउँसो बैठक बसेर सहमतिको खाका कोर्ने प्रयास

एमाले विवाद साम्य पार्ने प्रयास, अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुँदै

काठमाडौं : पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच आज भेटघाट हुने भएको छ। दुई नेताबीच पार्टी कार्यालय थापाथलीमा भेटघाट हुने तय भएको स्रोत बताउँछ। तर समय भने तोकिएको छैन्।  ‘समय तय भएको छैन। तर आज पार्टी कार्यलय थापाथलीमा उहाँहरु बीच भेटघाट हुन्छ’, स्रोतले भन्यो।एमाले भित्रको विवाद  साम्य हुने संकेत देखिएको छ। बिहीबार दोस्रो तहका नेताहरुको मेरियट भेटघाट र वरिष्ठ नेता माधव नेपालले राष्ट्रपतिसँग भेटघाट गरेपछि विवाद साम

एमालेमा विवाद मिलाउन दौडधुप, नेपाल पक्षमाथिको कारबाही फुकुवाको संकेत

नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग कुराकानी गरेका थिए। बिहिबार साँझ नै प्रधानमन्त्री ओलीसँग मन्त्रीहरू लीलानाथ श्रेष्ठ र पार्वत गुरुङलगायतले विवाद मिलाउनुपर्छ भन्दै छलफल गरेका थिए। बुधबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक विशाल भट्टराईल