महाधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आउनुपर्छ : रक्षामन्त्री रिजाल

धनकुटा : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पार्टीको महाधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व आउनुपर्ने बनाउनुपर्ने बताएका छन्।नेपाली कांग्रेस धनकुटाले गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले सकेसम्म सहमति, सहमति नभए स्वस्थ प्रतिस्पर्धा गरेर पार्टी संगठनमा नयाँ ऊर्जा सञ्चार गरिनुपर्ने बताए।मन्त्री रिजालले पार्टीको महाधिवेशन स्वस्थ नहोला कि भनेर देशभर चिन्ता रहेको बताए। पार्टीमा नयाँ नेतृत्व आउनुपर्नेतर्फ संकेत गर्दै उनले यो महाधिवेशनबाट रुखको पुरानो पात झरेर नयाँ पात पलाउनुपर्ने आसय

सम्बन्धित सामग्री

हारेपछि विकल्पको नेता भइन्छ भन्ने सोचले काम गर्‍योः मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा रक्षामन्त्री मिनेन्द्र रिजालले कांग्रेसमा हारपछि विकल्पको नेता बन्ने सोचले काम गरेको बताएका छन्। उनले संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेको बिषयलाई लिएर यस्तो...