काठमाडौँ महानगरभित्र सञ्चालित ५० प्रतिशत सहकारीले बुझाउँदैनन् विवरण

काठमाडौँ २१ भदौ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेस गर्ने गरेका छन् । हाल कामपामा एक हजार नौ सय ५३ सहकारी सञ्चालनमा छन् । जसमध्ये नौ सय ५५ ले मात्रै नियमितरूपमा वर्षिक विवरण पेस गरेका कामपाले जनाएको छ । कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै […]

सम्बन्धित सामग्री

पर्वतमा किसानलाई पाँच करोड अनुदान

पर्वत : कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले आर्थिक वर्ष २०८०/०८१ का लागि कृषकलाई पाँच करोड रुपैयाँभन्दा बढी अनुदान दिने गरी कार्यक्रम आह्वान गरेको छ। कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषि समूह तथा कृषि सहकारीले संस्थाले आवेदन गरेपछि विभिन्न मापदण्डबाट छनोट भएकाहरूलाई ५० देखि शतप्रतिशतसम्म अनुदान दिने गरी पाँच करोड २९ लाख ५० हजार रुपैयाँ अनुदान दिन लागिएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताए। उनका अनुसार फलफूल बाली विकास आयोजनामा ५० प्रतिशत अनुदान दिने गरी ८५ लाख रुपैयाँ अनुदान दिइने छ,

काठमाडौँ महानगरभित्र सञ्चालित ५० प्रतिशत सहकारीले बुझाउँदैनन् विवरण

काठमाडौँ २१ भदौ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेस गर्ने गरेका छन् । हाल कामपामा एक हजार नौ सय ५३ सहकारी सञ्चालनमा छन् । जसमध्ये नौ सय ५५ ले मात्रै नियमितरूपमा वर्षिक विवरण पेस गरेका कामपाले जनाएको छ । कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै […]

व्यावसायिक किसानलाई अनुदानमा उपकरण

स्याङ्जा । कृषि र पशुपंक्षीको व्यावसाय गर्दै आएका किसानहरुलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको छ । व्यावसायमा किसानलाई सहजता र उर्जा मिलोस भन्ने उदेश्यले कृषि उपकरणहरु अनुदानमा वितरण गरिएको हो । स्याङ्जाको वालिङ स्थित अकला नमुना साना किसान सहकारीले आफ्ना शेयर सदस्यहरुलाई व्यावसायीकतामा मद्धत पुराउन ५० प्रतिशतमा कृषि उपकरण प्रदान गरको छ । सहकारीले […] The post व्यावसायिक किसानलाई अनुदानमा उपकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मध्यमार्ग सहकारीले उपलब्ध गरायो कृषकलाई कृषि सामाग्री

काभ्रे।  पनौती नगरपालिका वडा नम्बर ४ र ८ का उपभोक्ता कृषक सदस्यहरुका लागि मध्यमार्ग कृषि सहकारी संस्थाले प्रविधिमैत्री कृषि अभियानका लागि कृषि सामाग्री वितरण गरेको छ । अध्यक्ष प्रदिप केसीले कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा उक्त सामाग्रीहरु उपलब्ध गराइएको बताउनु भयो । कृषि सामाग्री हस्तान्तरण गर्दै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले थोरै लगानीमा धेरै […]

सहकारीमार्फत कृषकलाई कृषि औजार

स्याङ्जाको वालिङस्थित न्यू गाउँबेंसी बहुउद्देश्यीय सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरू वितरण गरिएको हो । कृषिउपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको सहकारीले जनाएको छ । कृषकलाई परम्परागत खेती प्रणालीको विकल्पमा […]

कृषि सामग्री वितरण

काठमाडौँ,३० जेठ । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ । कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान […]

श्रम सहकारीले ५ करोडसम्मको ठेक्का पाउने

२७ फागुन, काठमाडौं । विकास खर्च बढाउन भन्दै सरकारले श्रम सहकारीहरुलाई पनि ५ करोडसम्म ठेक्का दिने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावलीमा संशोधन गर्दै सरकारले श्रम सहकारीहरुलाई २० प्रतिशत काममा मेसिन प्रयोग गर्न पाइने र ५० प्रतिशत काम अनिवार्य श्रममूलक तवरले गर्नुपर्ने गरी नियमावली संशोधन गरेको हो । सरकारले आर्थिक वर्ष २०७८/०७९को बजेट अध्यादेश […]

कृषि ढुवानीका साधन सहकारीलाई हस्तान्तरण

बुटवल । हेफर इन्टरनेशन नेपालले आज रुपन्देहीको मङ्लापुरमा ४७ थान कृषि ढुवानीका साधन (बलेरो पिकअप जीप) कृषि सहकारी संस्थालाई हस्तान्तरण गरेको छ । लुम्बिनी प्रदेशका प्रमुख अमीक शेरचनले सो ढुवानीका साधन विभिन्न कृषि सहकारी संस्थालाई हस्तान्तरण गरे । २२ देखि २४ लाख मूल्य बराबरको सो ढुवानीको साधनमा ५० प्रतिशत सहकारीले लगानी गरेको छ । यसअघि […]

सहकारीले उद्योग सञ्चालन गर्दै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योग सञ्चालन गर्ने भएको छ । गैंडाकोट–११ हर्कपुरमा रहेको सहकारीले एक करोड ९४ लाख ८५ हजार रुपैयाँको लगानीमा उद्योग सञ्चालन गर्न लागेको हो ।कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत […]