कृषि ढुवानीका साधन सहकारीलाई हस्तान्तरण

बुटवल । हेफर इन्टरनेशन नेपालले आज रुपन्देहीको मङ्लापुरमा ४७ थान कृषि ढुवानीका साधन (बलेरो पिकअप जीप) कृषि सहकारी संस्थालाई हस्तान्तरण गरेको छ । लुम्बिनी प्रदेशका प्रमुख अमीक शेरचनले सो ढुवानीका साधन विभिन्न कृषि सहकारी संस्थालाई हस्तान्तरण गरे । २२ देखि २४ लाख मूल्य बराबरको सो ढुवानीको साधनमा ५० प्रतिशत सहकारीले लगानी गरेको छ । यसअघि […]

सम्बन्धित सामग्री

कृषि सामग्री हस्तान्तरण

भोजपुर : पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ। कृषकहरूलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो।यहाँका कृषकलाई चारवटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ वटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ थान, १५ वटा प्लाष्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष दक्षकुमार राईले जानकारी दिए।‘कृषकलाई आवश्यक कृषि सामग्री वितरण गरेका छौँ’, वडाध्यक्ष राईले भने, ‘गाउँपालिकाको नीतिअनुसार कृषिको विकास गर्दै यहाँका

किसानलाई कृषि सामग्री हस्तान्तरण

खोटाङ, १८ फागुन । किसानलाई कृषि सामग्री हस्तान्तरण गर्दैै साकेला गाउँपालिका खोटाङका प्रमुख रविप्रकाश राई । गाउँपालिकाले आयोजना गरेको तीनदिने कफी खेती तालिममा सहभागी किसानलाई व्यावसायिक बनाउने उद्देश्यले गाउँपालिकाको अनुदानमा किसानलाई कृषि सामग्री प्रदान गरिएको हो । रासस

नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण

बनेपा – काभ्रेका नमोबुद्ध नगरपालिकाले किसान, कृषि फार्म र सहकारी संस्थालाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेको छ। नगरपालिकाले नगरपालिकामा सञ्चालित फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाइ सेट, मल्चिङ प्लाष्टिक, क्रेटलगायतका सामग्री वितरण गरेको हो। सो क्रममा पाँच कृषक, कृषि फार्म तथा सहकारीलाई विभिन्न कृषि […]

नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण

काठमाडौँ – काभ्रेकाे नमोबुद्ध नगरपालिकाले किसान, कृषि फार्म र सहकारी संस्थालाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले नगरपालिकामा सञ्चालित फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाइ सेट, मल्चिङ प्लाष्टिक, क्रेटलगायतका सामग्री वितरण गरेको हो । सो क्रममा पाँच कृषक, कृषि फार्म तथा सहकारीलाई […]

जापानद्वारा कृषि तालिम केन्द्र हस्तान्तरण

जापान सरकारले नवनिर्मित कृषि तथा पशुपन्छी तालिम केन्द्र हस्तान्तरण गरेको छ।

एकीकृत कृषि बजार भवन हस्तान्तरण

बैतडी- स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई सहज रूपमा बजारीकरण गर्न बैतडीको पाटनमा एकीकृत कृषि बजार भवन निर्माण गरिएको छ । कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरले ठेक्कामार्फत् भवन निर्माण गरेको हो । ३६ लाख ५१ हजारको लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको छ । किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण गर्न सजिलो होस् […]

धरानका कृषकलाई पावर ट्रिलर हस्तान्तरण

धरान उपमहानगरपालिकाले किसानलाई खेतबारी जोत्ने पावर ट्रिलर हस्तान्तरण गरेको छ । मङ्गलबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० का मच्छिन्द्र कृषि तथा पशुपन्छी फर्म, वडा नं. ४ का दाजुभाइ फर्म, वडा नं. ५ का निसानदेवी कृषि समूह र वडा नं. ५ कै ठिंगाबारी कृषि समूहलाई  ४ थान पावर ट्रिलर हस्तान्तरण गरेका हुन् । उपमहानगरपालिकाका कृषि शाखाका अधिकृत भक्तिराज शर्माका अनुसार उपमहानगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत साझेदारीमा खरिद गरेर कृषकहरूलाई वितरण गरिएको हो ।

कृषि उत्पादन बजारीकरण गर्न किसानलाई ढुवानी साधन हस्तान्तरण

हेफर इन्टरनेशनल नेपालले कृषि सहकारीलाई कृषि ढुवानीको साधन प्रदान गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार एक समारोहका बीच रुपन्देहीमा उक्त सवारी साधनको चाबी सहकारीका ४७ सदस्यलाई हस्तान्तरण गरे । सवारी साधन हस्तान्तरण गर्दै प्रमुख प्रमुख शेरचनले  हरेक तहका सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताए ।कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक योजना तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए । यस्तै लुम्

कृषि फर्मलाई सामग्री हस्तान्तरण

कृषि विकास बैंकको भारतपुर शाखाले युवा आधुनिक सामुहिक खेती फर्म भरतपुरलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कृषि सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।सो अवसरमा बैंकको भरतपुर शाखाका प्रबन्धक दिनेशबाबु नेपालले कृषि क्षेत्रको विकासका ला िबैंक स्थापना भएकाले बदलिदो परिस्थिति अनुसार अन्य क्षेत्रलाई पनि समेट्दै लैजाने बताए । उनले […]