काठमाडौं : सुन्धाराको सिभिल मलमा लगानी गरेका इच्छाराज तामाङका अर्का साझेदार पनि आर्थिक संकटमा परेका छन्। तामाङसँगै अर्को ५० प्रतिशत सेयर रहेका लालकाजी गुरुङ आर्थिक संकटमा परेका हुन्।
उनले ऋण तिर्न नसकेपछि सार्वजनिक सूचना जारी गर्दै सहकारीले ३५ दिनको समय दिएको छ। त्यसपछि पनि नतिरे सेयर लिलाम हुने