काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले गत वर्षको तुलनामा युवा तथा खेलकुदमा बजेट बृद्धि गरेका छन्। उनले आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेका हुन्। गत वर्ष युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
काठमाडौँ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्रलाई सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने भएका छन्।राजधानीमा शुक्रवार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेलकुद पत्रकारिता गरेका व्यक्तिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले बजेटमा खेलकुद क्षेत्र सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने जानकारी दिएका हुन्।खेलाडीहरूले बजेटका कारण पर्याप्त अभ्यास गर्न नपाएको र पटकपटक बजेटका लागि आग्रह गरिरहनुपर्न
काठमाण्डाै – आर्थिक वर्ष २०७९/८० का लागि वीरगञ्ज महानगरपालिकाले बजेट प्रस्तुत गरेको छ । वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले नगर सभाको ११ औं अधिवेशनमा ३ अर्ब ३३ करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ अर्थात ६२ दशमलव ०४ प्रतिशत रकम र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ अर्थात ३७ दशमलव ९६ प्रतिशत रकम छुट्याइएको छ । महानगरले शिक्षा, युवा तथा खेलकुदमा ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्य तर्फ १ करोड २० लाख ३० ...
बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा १ अर्ब २२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका ला
१७ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्थानीय तहको बजेटमा उल्लेख्य बृद्धि गरिएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको वार्षिक बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि कुल ३ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमध्ये संघमा २ अर्ब ४५ करोड ५० लाख, […]
काठमाडाैं : सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा पेश गरेको बजेट चालु आर्थिक वर्षको भन्दा कम रहेको छ। चालू आर्थिक वर्षमा सरकारले मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसवर्ष राष्ट्रिय खेलकुद परिषद्का लागि २ अर्ब ९ करोड विनियोजन गरेको छ।संघहरूलाई दिइने अनुदान पनि वृद्धि गरिएको छ। खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो सँगै खेलकुदमा मात्र २ खर्ब ९६ करोड रकम विनि
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि खेलकुदमा बजेट कटौती गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्मा प्रस्तुत गरेको आउँदो बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट कटौती गरिएको हो । संघीय संसद्का दुवैलाई सदनको संयुक्त बैठकमा प्रस्तुुत गरिएको बजेटमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० मा युवा तथा खेलकुद...
काठमाडौं (हाम्रो खेलकुद) – सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदतर्फ बजेट घटेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७९/८० का युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ छुट्टाएका छन् । यसअघि सरकारले चालु आर्थिक वर्ष २०७८–०७९ का मा युवा तथा खेलकुद मन्त्रालयका […]
नेपाल समाचारपत्र, काठमाडौं अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को लागि प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रलाई करिब पौने ३ अर्ब रुपियाँ बजेट छुट्टयाइएको छ । शनिबार सरकारले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको हो । यो चालु आर्थिक वर्षको भन्दा बढी रकम […]