खेलकुद पूर्वाधार निर्माणमा ८७ करोड रुपैयाँ विनियोजन

काठमाडाैं : सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा पेश गरेको बजेट चालु आर्थिक वर्षको भन्दा कम रहेको छ। चालू आर्थिक वर्षमा सरकारले मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसवर्ष राष्ट्रिय खेलकुद परिषद्का लागि २ अर्ब ९ करोड विनियोजन गरेको छ।संघहरूलाई दिइने अनुदान पनि वृद्धि गरिएको छ। खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो सँगै खेलकुदमा मात्र २ खर्ब ९६ करोड रकम विनि