काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि खेलकुदमा बजेट कटौती गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्मा प्रस्तुत गरेको आउँदो बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट कटौती गरिएको हो । संघीय संसद्का दुवैलाई सदनको संयुक्त बैठकमा प्रस्तुुत गरिएको बजेटमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० मा युवा तथा खेलकुद...