राखेपको वार्षिक बजेट: नवौं राष्ट्रिय खेलकुदमा खेलाडीलाई दैनिक २ हजार भत्ता, एकल र टिममा स्वर्ण विजेतालाई कति?

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद (राखेप) को आज बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७९/८० को वार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले वार्षिक वजेट, नवौं राष्ट्रिय खेलकुद, खेल संघ विवाद अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका विषयमा निर्णय गरेको हो। गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद २०७९…

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : ब्याडमिन्टनको स्वर्ण प्रिन्स र रशिलालाई

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको पुरुषतर्फ एकल विधाको स्वर्ण नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र महिलातर्फको स्वर्ण नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले जितेकी छिन्। पोखराको रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसकै विष्णु कटुवाललाई २१-११ र २१-४ अङ्कले पराजित गर्दै दाहाल राष्ट्रिय च्याम्पियन बनेका…

आईटीएफमा आर्मी र बागमतीलाई स्वर्ण

३० असोज, बाग्लुङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आईटीएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् । पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले […]

तेक्वान्दोमा ४ स्वर्णसहित नेपाल प्रहरीको अग्रता

म्याग्दी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधिमा नेपाल प्रहरी क्लबले अग्रता कायम गरेको छ। पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि पहिलो बनेर ४ वटा स्वर्ण पदक जितेको छ। आइतबार साँझसम्म ७ वटा इमेन्ट सकिएकोमा नेपाली सेनाले २ र मधेश प्रदेशले एउटा स्वर्ण पदक जितेका छन्।राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स

तेक्वान्दोको पुम्सेतर्फको उपाधिमा प्रहरीको वर्चश्व कायम

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको विधाको उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ५ वटा स्वर्ण पदक जितेको हाे । महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ । […]

आईटीएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ ।

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङको तीन स्वर्ण छिनोफानो

इलाम : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङको ३ वटा स्वर्ण छिनोफानो भएको छ।एकल सेवरतर्फ एपिएफका राजेन्द्र गजुरेल, महिलातर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुषतर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते।एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जितेका हुन्। यस अगाडि ७ औँ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ औँ मा आर्मी टिम र एकल दुईमा रजत पदक जितेका थिए। सेवरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदक जितेका छन्। त्यसैगरी आर्मीकै रघुवीर चन्द्र

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङमा राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

काठमाडौँ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दोस्रो दिन फेन्सिङतर्फ थप तीन स्वर्णको छिनोफानो भएको छ। एकल सेवरतर्फ एपीएफका राजेन्द्र गजुरेल, महिलातर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुषतर्फको इपीमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते। एपीएफका लागि राजेन्द्रले पहिलो स्वर्ण जितेका हुन्। उनले यसअघि सातौँ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत जितेका थिए। सेवरमा नेपाल आर्मीका […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङ दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

२५ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ प्रतियोगिताको थप ३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमध्ये एकल सेबरतर्फ एपिएफका राजेन्द्र गजुरेल, महिलातर्फ (फोयल)मा आर्मीकी रमा सिंह र पुरुष (इपी)मा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितेका छन् । एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । सेबरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले […]