नेपाल समाचारपत्र, काठमाडौं अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को लागि प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रलाई करिब पौने ३ अर्ब रुपियाँ बजेट छुट्टयाइएको छ । शनिबार सरकारले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको हो । यो चालु आर्थिक वर्षको भन्दा बढी रकम […]