११ असार, पोखरा । पोखरा महागरको ०७४ सालदेखि नै वार्षिक नीति तथा कार्यक्रममा निरन्तर समावेश हुँदै आएका दुई विषय हुन्, ‘फेवाताल र फिर्केखोला संरक्षण ।’ तर, अतिक्रमणले खुम्चिँदै गइरहेको ताल र खोलाको अवस्था भने ज्यूँकात्यूँ छ । वार्षिक नीति तथा कार्यक्रममै समावेश भएर आउँदासमेत फेवाताल र फिर्केखोला संरक्षण हुनुको साटो बर्सेनि निरन्तर अतिक्रमणको चपेटामा पर्दै […]