काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । निरन्तर व्यापार घाटा व्यहोरिरहेको नेपालले उत्पादनमूलक अर्थव्यवस्थामा जोड नदिँदा सामान्य वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्था छ । जसका कारण मुलकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार गत आर्थिक वर्षमा २१ खर्व २० अर्बको […]