नेपालमा वर्षौंदेखि भन्ने गरिएको नेपालको व्यापारघाटा कम गर्न जलविद्युत् निकासीको विकल्प छैन भन्ने विचारलाई पुष्टि गर्न नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक सहायक हुने देखिन्छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा भारतर्फको विद्युत् निर्यात बढेको तथा आयात घटेको छ । साथै, चालू आर्थिक वर्षबाट चारततर्फ खुद आयातको अन्त्य भई खुद निर्यात […]